सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2025

नीतिको ‘मोअर’को प्रदर्शन साउनमा

काठमाडौंँ : फिल्म ‘खजुरे ब्रो’मार्फत अभिनेत्रीमा डेब्यु गरेकी नीति शाहको एकपछि अर्को सफलता मिलिरहेको छ। उनले अभिनय गरेको दोस्रो फिल्म ‘ज्वाइँ साब’बाट दर्शकको प्रशंसाका साथै हिट अभिनेत्री बनाएपछि उनको हातमा फिल्म नै फिल्म परेका छन्। अब…

नेपाल–बङ्गलादेश व्यापार : आयात तीन अर्ब, निर्यात २७ करोड

झापा/ चालु आर्थिक वर्षको आठ महिनामा बङ्गलादेशबाट रु दुई अर्ब ९६ करोड ९१ लाख ५२ हजार बराबरका मालसामान आयात तथा रु २७ करोड ६८ लाख ५४ हजार बराबरको सामग्री उक्त मुलुक निर्यात भएका छन् । काकँडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था…

गरिमाको ‘जन्ते बाख्रो’को प्रदर्शन मिति घोषणा गर्दै फर्स्लुक सार्वजनिक

काठमाडौं : अभिनेत्री गरिमा शर्माको मुख्य भूमिका रहेको सिनेमा ‘जन्ते बाख्रो’को फस्कलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा भएको छ। बिहिबार निर्माण टिमले फिल्मको फस्टुलक सार्वजनिक गर्दै जेठ २३ गतेबाट प्रदर्शन गर्ने घोषणा गरेको हो। गरिमाको…

निमावि तहको शिक्षक पदका लागि ६८६ कोटामा आवेदन माग

काठमाडौँ/ शिक्षक सेवा आयोगले विभिन्न विषयका लागि ६८६ कोटामा निमावि तहको शिक्षक पदको लागि आवेदन खुला गरेको छ । सामुदायिक विद्यालयको निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी…

समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्टपूर्ण

नवलपरासी/ नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रको यात्रा निकै कष्ट पूर्ण बनेको छ । सडक विस्तारका क्रममा दाउन्ने क्षेत्रको राजमार्ग भत्काइँदा अहिले यो खण्ड भएर यात्रा गर्नु निकै कठिन चुनौतीपूर्ण रहेको छ । सडक विस्तारका क्रममा…

पोखरामा प्रतिभा एजुकेशनले खोल्यो उन्नत शिक्षा प्रणालीमा आधारित ‘एभरग्रीन एकेडेमी’

पोखरा/ पोखराको शैक्षिक शानका रुपमा स्थापित प्रतिभा एजुकेशन फाउण्डेशनले एभरग्रीन एकेडेमी स्थापना गरेको छ । पोखरा तेर्सापट्टिस्थित साविक कल्पना सिनेमा हलको स्थानमा अत्याधुनिक भवन निर्माण गरी एडेकेमी सञ्चालनमा ल्याएको हो । यसै…

पोखरामा आजदेखि ‘वाडा अटो शो २०२५’ सुरु हुँदै

पोखरा/ नाडा प्रिजेन्ट्स ‘वाडा अटो सो २०२५’ पोखरामा आजदेखि सुरु हुँदै छ । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) को ब्यबस्थापनमा  बिहिवार विहान ११ बजेदेखि औपचारिक रुपमा शुरु हुने कार्यक्रम संयोजक एवम् वाडाका उपाध्यक्ष निरन केसीले…

आज चैत १४ गते बिहिवारको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८१ चैत १४ गते, बिहीवार, २७ मार्च २०२५। चैत्र कृष्णपक्ष त्रयाेदशी तिथि। शतभिषा नक्षत्र। चन्द्रराशि कुम्भ। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ।…

बागलुङमा ३४३ उद्योग तथा व्यवसाय बन्द

बागलुङ/ बागलुङमा पछिल्लो साढे दुई वर्षमा तीन सय ४३ वटा उद्योग तथा व्यवसाय बन्द भएका छन् । बढ्दो बसाइँसराइ र युवा शक्ति विदेश पलायन हुँदै गएपछि जिल्लामा सञ्चालित उद्योग बन्द भएका हुन् । आर्थिक वर्ष २०७९/८० देखि हालसम्म चार सय ५६ उद्योग…

हुम्ला केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ/ हुम्ला केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु हुम्लाको कालिका रहेको थियो । ७ बजेर ४४ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ४.४ म्यग्निच्युड रहेको थियो । यसअघि…