आनीको प्रख्यात गीत ‘फूलको आँखामा’ अब हिन्दीमा पनि
काठमाडौं :
देशी तथा विदेशीको मुखमा झुण्डिएको गीत हो ‘फूलको आँखामा फूलै संसार।’ दुई दशकअघि आनीछोइङ डोल्माको स्वरमा गाएको यो गीत अहिले पनि उतिकै चर्चामा छ। हरेक चोक तथा कार्यक्रममा यो गीत गुञ्जदै आएको छ।
यहीँ बहुचर्चित गीतलाई अब स्रोताले…