सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2025

स्वरोजगार बनाउन चार सय राँगा वितरण गरिँदै

खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरका किसानलाई उन्नत जातका राँगा वितरण कार्यक्रम सुरु गरेको छ । नगरका किसानलाई स्वरोजगार बनाउँदै नगरपालिकालाई राँगाको मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले यस वर्ष रु ६२ लाख बराबरको राँगा…

दाङमा मकै उत्पादन बढ्यो

दाङ : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मकै सुपरजोन) अन्तर्गत दाङको देउखुरी क्षेत्रमा तीन बाली मकैखेती हुने गरेको छ । बर्सेनि तीन हजार आठ सय हेक्टर क्षेत्रमा हिउँदे, वसन्ते र बर्खे मकैखेती हुने गरेको छ । तीमध्ये वसन्ते…

कर्णालीबाट ३८ हजार परीक्षार्थी एसइईमा सहभागी हुँदै

काठमाडौं : यही चैत ७ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा(एसइई)मा कर्णाली प्रदेशबाट ३७ हजार नौ सय ११ परीक्षार्थी सहभागी हुने भएका छन् । उक्त परीक्षामा साधारणतर्फ तीन हजार तीन सय ३८, प्राविधिकतर्फ एक सय छ,…

आरआर क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

काठमाडौं/ काठमाडौं प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा स्ववियु निर्वाचन स्थगित भएको छ । सम्पूर्ण तयारी सम्पन्न भएको अवस्थामा क्याम्पस प्रवेशद्वारामा तालाबन्दी भएको र प्रतिकुल अवस्था सृजना भएकोले निर्वाचन स्थगित…

उस्ताद, आमिर र नाजिर तीन अलीको गजल ‘गजलको भिडियो सार्वजनिक

काठमाडौं  : पाकिस्तानी गजल गायक उस्ताद गुलाम अली, आमिर गुलाम अली र नाजिर गुलाम अलीको स्वरमा रहेको गजल ‘गजल उनकै गीत उनकै’को भिडियो सार्वजनिक भएको छ । गजलमा मनोज खड्काको शब्द, मिलन मोक्तानको संगीत छ। गजलको भिडियोमा केही दिन अघि ललितपुरमा…

आजदेखि पोखरा–छेङदु नियमित उडान हुने

पोखरा/ साढे २ वर्षअघि उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित १० हप्ता चार्टर उडान हुने भएको छ । आजदेखि पोखरा–छेङ्दु रुटमा व्यावसायिक चार्टर उडान हुन लागेको हो । सिचुवान एयरलाइन्सले १० हप्तासम्म उडान भर्ने गरी तयारी भएको…

दशौँ युरोप क्षेत्रीय कार्यक्रम आगामी मे १६ र १७ मा डेनमार्कमा हुने

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) युरोप क्षेत्रीय समितिद्वारा आयोजित दशौँ युरोप क्षेत्रीय कार्यक्रम आगामी मे १६ र १७ मा डेनमार्कमा आयोजना हुन लागेको छ । यस प्रतिष्ठित कार्यक्रमका लागि विभिन्न देशहरूबाट प्रतिस्पर्धीहरूको छनोट हुन…

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै

काठमाडौं/ त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ। ४६ वटा अंगिक क्याम्पस सहति अरु सम्बन्धन प्राप्त क्याम्पसमा पनि आज चुनाव हुन लागेको छ । मतदान बिहान ८…

चियाको अवलोकनका लागि चिनियाँ टोली नेपालमा

मङ्गलबारे/ नेपाली चियाको अवलोकनका लागि चिनियाँ टोली नेपाल आएको छ । टी एलायन्स अफ नेपाल र इलाम नगरपालिकाको सहकार्यमा नेपालस्थित चिनियाँ दूतावासका आर्थिक सल्लाहकार र अन्य विशिष्ट प्रतिनिधिहरू इलाममा आएका हुन् । टोलीले आइतबारदेखि यस…

आज चैत ५ गते मंगलबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८१ चैत ५ गते, मंगलवार, १८ मार्च २०२५। चैत्र कृष्णपक्ष चतुर्थी तिथि, १९ः२८ बजेपछि पञ्चमी। स्वाती नक्षत्र, १५ः४० बजेपछि विशाखा। चन्द्रराशि तुला। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ समय लागे पनि काम बन्नेछ। सुन्दर पहिरनले…