पोखरा र दमक उवा संघबीच सहकार्यको सहमति
पोखरा :
पोखरा उद्योग वाणिज्य संघ र दमक उद्योग वाणिज्य संघबीच उद्यमशिलता विकास एवं निजी क्षेत्रका अधिकार रक्षाका लागि सहकार्य गर्ने सहमति बनेको छ। झापाको दमक नगर उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलको स्वागतमा पोउवा संघले आयोजना गरेको छलफल…