सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2025

कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण

काठमाडौँ/ राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षा नियन्त्रकका अनुसार १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र (काठमाडौँ उपत्यकाभन्दा बाहिर) को विवरण…

आज चैत ४ गते सोमबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८१ चैत ४ गते, साेमवार, १७ मार्च २०२५। चैत्र कृष्णपक्ष तृतीया तिथि, १७ः२१ बजेपछि चतुर्थी। चित्रा नक्षत्र, १३ः०३ बजेपछि स्वाती। चन्द्रराशि तुला। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ।…

बीआरआईबाट नेपालले अधिकतम् लाभ लिन सक्नुपर्छ: झलनाथ खनाल

काठमाडौँ/ पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) परियोजनामार्फत नेपालले अधिकतम लाभ लिनुपर्ने बताएका छन् । ‘फाउन्डेसन फर पिस, डेभलपमेन्ट एन्ड सोसियलिजम्’ले यहाँ आयोजना गरेको ‘कास्टमण्डप…

पाँचौ एपिक नेपाल म्युजिक अवार्ड २०८१ मा लाईफटाइम एचिपमेन्ट अवार्ड कलाकार बसुन्धरा भुसाललाई

काठमाडौं : एपिक नेपाल म्युजिक अवार्ड २०८१ को पाँचौ संस्करण मध्यपुर थिमी स्थित दुई पोखरी परिसरमा हजारौको उपस्थितिमा भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । अतिथिहरुलाई स्वागत स्वरुप बिभिन्न झाँकी र बाजागाजा सहित शंखधर चौक देखि कार्यक्रम स्थलसम्म…

ठूला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनको समय २ वर्ष थप

काठमाडौं/ सरकारले ठूला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनका लागि दुई वर्ष समय थप गर्ने भएको छ । विद्युत् विकास विभागले विद्युत् आयोजनाको अनुमतिपत्रसम्बन्धी निर्देशिका २०७५ लाई संशोधन गरी ठूला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनका…

‘अञ्जिला’ निर्माण टिमको दाबी : फिल्मको पहिलो तीन दिनको कलेक्सन २ करोड ७ लाख

काठमाडौं : गत बिहीबार रिलिज भएको फिल्म ‘अञ्जिला’को तीन दिनको ग्रस कलेक्सन सार्वजनिक गरिएको छ। निर्माताले आइतबार सार्वजनिक गरेको कलेक्सन रिपोर्ट अनुसार फिल्मले २ करोड ७ लाख व्यापार गरेको हो। फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठले…

६ वर्षिय सन्तानकी आमासँग ६० वर्षिय आमिर खानको प्रेम,आफ्नै बर्थडे पार्टीमा आमिरले चिनाए गौरी

मुम्बई : बलिउड अभिनेता आमिर खान ६० औं जन्मदिनको छेको पारेर आफ्नो प्रेमिका रहेको खुलासा गरेका छन्। उनले बर्थडे पार्टीमा नयाँ प्रेम सम्बन्धको खुलासा गरेका हुन्। उपस्थित भएका साथीभाई र आफन्तका अगाडि गौरी स्प्राट नामकी एक महिलालाई चिनाउदै…

भारतबाट गहुँ ल्याउन ७ वटा व्यापारिक प्रतिष्ठान छनोट

काठमाडौं/ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भारतबाट कोटाको ९० हजार टन गहुँ आयात गर्न ७ वटा व्यापारिक प्रतिष्ठान छनोट गरेको छ । भारतले नेपाललाई कोटा सुविधा अन्तर्गत उपलब्ध गराएको ९० हजार टन गहुँ आयात गर्न विभागले ती…

प्रतिनिधिसभा बैठकमा उठ्यो फिल्ममा हुने ‘सेन्सरसिप’को कुरा,कला बुझेको सदस्य नियुक्त गर्न सुझाव

काठमाडौं : फिल्म ‘राजागञ्ज’मा केन्दीय जाँचपास समिति (सेन्सर बोर्ड)ले प्रधानमन्त्री लगायत नराख्न आग्रह गरेपछि फिल्मकर्मी बोर्डप्रति आक्रोशित बनेका छन्। यसैबीच आइतबार प्रतिनिधिसभा बैठकमा पनि फिल्ममा हुने ‘सेन्सरसिप’को कुरा उठेको छ। आइतबार…

‘डोरी’को सार्वजनिक ट्रेलरमा देखियो हरर र थ्रिलको मिश्रणको कथा

काठमाडौं : चैत १५ गते रिलिज हुने फिल्म ‘डोरी’को ट्रेलर सार्वजनिक भएको छ। आइतबार काठमाडौंको नयाँ बानेश्वरस्थित आइएनआइ सिनेमाजमा आयोजित एक समारोहकाबीच ट्रेलर सार्वजनिक गरिएको हो। समारोहमा लेखक, निर्देशक तथा प्रमुख कलाकार अरुण लामा,…