शनिबार पनि रोकिएन ‘होस्टेल ३’ हेर्ने दर्शकको घुँइचो
काठमाडौं :
गत हप्ता प्रदर्शनमा आएको नेपाली फिल्म ‘होस्टेल ३’ हेर्ने दर्शकको घुँइचो बढेको छ। गत हप्ताको तुलनामा अहिले थप दर्शक बढेका हुन्। निर्माण टिमले फिल्मलाई दर्शकले मन पराइरहेको बेला गीत ‘रक अन’ समेत युट्युबमा सार्वजनिक गरेका छन्।…