‘जनै हराएको बाहुन’बाट सुशान्कको कमब्याक
काठमाडौं :
फिल्म ‘जनै हराएको बाहुन’ निर्माण घोषणा देखि नै चर्चा चल्दै आएको छ। चैतको अन्त्यबाट छायांकनमा जाने फिल्मको ४० दिनको छायांकन सेड्युल रहेको निर्माणपक्षले जनाएको छ।
फिल्मको केही समयअघि थिम मोसन पोस्टरमार्फत सार्वजनिक भइसकेको छ।…