सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2025

आरोग्य पर्यटनः गन्तव्य नेपाल

काठमाडौँ, अहिले संसारमा आरोग्य उद्योग अत्यन्तै फस्टाएको छ । शरीर स्वस्थ राख्ने उपायका बारेमा लेखिएका पुस्तक, शारीरिक व्यायामका उपकरणहरू, विभिन्न प्रकारका सौन्दर्य प्रसाधन, विभिन्न प्रकारका अतिरिक्त पौष्टिक तत्व तथा शारीरिक व्यायाम सिकाउने…

संसद्को गतिरोध हटाउने प्रयासमा सभामुख

काठमाडौँ, सभामुख देवराज घिमिरेले संसद्मा जारी अवरोध हटाउन राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का कार्यवाहक अध्यक्ष डोलप्रसाद अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग बेग्लाबेग्लै छलफल गरेका छन । रास्वपा कार्यवाहक अध्यक्ष अर्यालसँग…

सुनको मूल्य निरन्तर बढ्दो

काठमाडौँ,  गत जेठ २७ गतेदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आज बजार खुल्दा शुक्रबारको तुलनामा सुन तोलामा रु ४०० ले वृद्धि भएको छभने चाँदीको मोल भने स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला…

तरबुजा बिक्री गरेर रु १२ लाख आम्दानी

रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोटका २७ वर्षीय वीरेन्द्र खड्का र परिवर्तन गाउँपालिका–५ का ३१ वर्षीय वीरेन्द्र वलीले दाङमा तरबुजाखेतीबाट मनग्य आम्दानी लिन थालेका छन । घोराही उपमहानगरपालिका–७ घुस्रामा ती युवा मिलेर बबई नदी किनारमा…

गण्डकी प्रदेशको बजेट आज, चालु आर्थिक वर्षको भन्दा घट्ने

पोखरा, गण्डकी प्रदेश सरकारले चालू वर्षको भन्दा झन्डै १ अर्ब घटाएर आगामी बजेट प्रस्तुत गर्दै छ । आज ४ बजे अर्थमन्त्री डा टकराज गुरुङले संसदमा बजेट प्रस्तुत गर्ने कार्यसूची छ । चालू आर्थिक वर्षको लागि ३२ अर्ब ९७ करोडको बजेट ल्याएको सरकारले…

वडा सदस्य स्व. संजय श्रेष्ठको स्मृतिमा पोखरा ४ मा खेलकुद कार्यक्रम सम्पन्न

पोखरा , पोखरा महानगरपालिका वडा नं. ४ द्वारा दिवंगत वडा सदस्य स्व. संजय श्रेष्ठको सम्मानमा आयोजित संजय श्रेष्ठ स्मृति खेलकुद प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ। समाजसेवी, समर्पित जनप्रतिनिधि तथा वडा विकासमा अग्रणी भूमिका खेल्ने श्रेष्ठको…

बङ्गलादेशमा व्यावसायिक रूपमा विद्युत् निर्यात सुरुः मन्त्री खड्का

काठमाडौँ, नेपाल विद्युत् प्राधिकरणले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक १८ (जुलाई १५) मा पहिलोपटक १२ घण्टाका लागि भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत्…

मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति

नवलपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल एक सय शय्यामा स्तरोन्नति भएको छ । जिल्ला अस्पतालका रूपमा १५ शय्याबाट सेवा सुरु गरेको अस्पताल गण्डकी प्रदेशको प्रादेशिक अस्पतालमा परिणत भएसँगै यही…

विहादीका तीन सय परिवार खानेपानीबाट वञ्चित

पर्वत, बजेट अभावका कारण दक्षिण पर्वतको विहादी गाउँपालिका–२ बर्राचौरमा निर्माणाधीन सोती लिफ्टिङ खानेपानी योजना अधुरै रहेको छ । विकट गाउँका जनतालाई पिउने पानीको सुविधा पुर्याउने उद्देश्यले निर्माण थालिको योजना बजेट अभावका कारण चार वर्षदेखि…

गण्डकीका चार जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

गण्डकी, गण्डकी प्रदेशको तनहुँ, बागलुङ, म्याग्दी र मनाङलाई पूर्णखोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको छ । जन्मेदेखि २३ महिनाभित्रका बालबालिकाले आवश्यक सबै खोप पाएपछि चारवटै जिल्लालाई पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषणा गरिएको हो ।…