सुचना, समाचार र मनोरन्जन
Monthly Archives

August 2025

हरिवंश आचार्यको लिड रोलमा ‘हरिबहादुरको जुत्ता’, टिजर सार्वजनिक

काठमाडौं : वरिष्ठ कलाकार हरिवंश आचार्यको मुख्य भूमिकामा रहेको नेपाली फिल्म ‘हरिबहादुरको जुत्ता’ को टिजर सार्वजनिक गरिएको छ। दशैंको फूलपाती (असोज १३) का दिनबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्मले सामाजिक सन्देशसहित मनोरञ्जन दिन…

फिल्म हलको कमर्सियल शोमा क्यामेरा र बुम लैजान नपाइने

काठमाडौं : नेपालको दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई (INI) ले आफ्ना हलहरूमा सञ्चालन हुने कमर्सियल शो (सामान्य दर्शकका लागि सञ्चालन हुने प्रदर्शनहरू) का क्रममा क्यामेरा र बुम प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। बुधबार एक विज्ञप्ति जारी…

अभिनेता धीरज मगर र ‘ऐरी’ फिल्मका निर्माता बीचको विवाद सहमतिमा टुंगियो

काठमाडौं :  अभिनेता धीरज मगर र फिल्म ‘ऐरी’का निर्माता बीचको विवाद चलचित्र निर्माता संघको मध्यस्थतामा सहमति हुँदै टुंगिएको छ। ‘ऐरी’का निर्माता कम्पनी मल्टिमेट प्रा.लि. का तर्फबाट कमलबहादुर आलेले धीरज मगरविरुद्ध चलचित्र निर्माता संघमा २…

९८औँ एकेडेमी अवार्ड (अस्कर)का लागि नेपाली चलचित्रको आवेदन खुला

काठमाडौं : अमेरिकी चलचित्रको सबैभन्दा प्रतिष्ठित ‘द अस्कर अवार्ड’ अर्थात् एकेडेमी अवार्ड्समा नेपालको तर्फबाट पठाउनुपर्ने चलचित्र छनोटका लागि आवेदन खुला गरिएको छ।  ‘विदेशी भाषी चलचित्र’ विधामा प्रतिस्पर्धा गर्न नेपालमा गठित ‘विदेशी भाषी…

निर्माताबाट निर्देशनमा डेब्यु गर्दै किरण,गर्दैछन् ‘महादशा’को निर्देशन

काठमाडौं : निर्माता किरण नेपालीले निर्देशनमा डेब्यु गर्दै ‘महादशा’ नामक नेपाली फिल्म निर्माण हुने भएको छ। बुधबार राजधानीस्थित जमलको विश्वज्योती मलको राजा लाउन्जमा आयोजित कार्यक्रममा फिल्मको नाम घोषणा र प्रि–टिजर सार्वजनिक गरिएको हो।…

साउनमा १४ अर्ब रुपैयाँभन्दा धेरै सार्वजनिक ऋण थपियो

काठमाडौं, चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा १४ अर्ब रुपैयाँभन्दा धेरै सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयद्वारा प्रकाशित गएको साउन मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको शुरूमा…

सामाजिक सञ्जाल सात दिनभित्र सूचीकरणमा आउनुपर्ने क्याबिनेटको निणय

काठमाडौँ, सामाजिक सञ्जाल सञ्चालकलाई जिम्मेवार तथा जवाफदेही बनाउन सात दिनको म्याद दिई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणको लागि आह्वान गर्ने निर्णय गरिएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् (क्याबिनेट) बैठकले सात दिनको म्याद…

मङ्सिरमा बाघ र गैँडा गणना हुने

चितवन, गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि रोकिएको गैँडा गणना यस वर्ष गरिने भएको छ । यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कार्यक्रममा केही बजेट विनियोजन गरेर गणना गर्न लागिएको हो ।…

२८ सय नाघ्यो सेयर बजार, सबै सूचक बढे

काठमाडौं, बुधबार सेयर बजार उच्च अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५३.०१ अंक बढेको हो । सो वृद्धिपछि नेप्से २८१९ मा पुगेको छ। कारोबार सुरुवातका क्रममा घटेर सवा ११ बजे २७६८ अंकसम्म झरेकोमा त्यसपछि वृद्धिले अन्तिम…

चित्रकलाका माध्यमबाट देशलाई चिनाउने अभियान

गण्डकी : चित्रकलाका माध्यमबाट देशलाई चिनाउने महाअभियानमा जुटेका कलाकार नगेन सिंहठकुरीले नवलपरासीपूर्वको बौदीकाली गाउँपालिका स्थित अकला मन्दिरलाई क्यानभासमा उतारेका छन् । शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल…