शुक्रबार देखि हुने इक्यान शैक्षिक मेलामा निःशुल्क बस सेवा
पोखरा,
भदौ २० र २१ (शुक्रबार र शनिबार) हुन लागेको ‘आठौं इक्यान शैक्षिक मेला’मा निःशुल्क बस सेवा सञ्चालन हुने भएको छ । इक्यान कास्कीले आयोजना गर्न लागेको इक्यान मेलालाई लक्षित गरेर विद्यार्थीलाई सहज होस भन्ने उद्देश्यले निःशुल्क बस सेवा…