सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2025

एनसेलको डाटाबाट सरकारले रोक लगाएका सामाजिक सञ्जालहरू नचल्ने

मोबाइल र इन्टरनेट सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो मोबाइल डाटाबाट सरकारले रोक लगाएका सामाजिक सञ्जालहरू नचल्ने जानकारी गराएको छ । कम्पनीले बिहीबार एक विज्ञप्ति जारी गर्दै यसबाट पर्नसक्ने असुविधाप्रति क्षमा समेत मागेको छ । सरकारले सूचीकृत…

मेटाले माग्यो कम्पनी दर्ता गर्न आवश्यक कागजातको सूची

फेसबुक सञ्चालक संस्था मेटाले नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि…

सरकारबाट मान्यताप्राप्त कन्सल्टेन्सीबाट मात्रै सेवा लिन उपयुक्तः निवर्तमान अध्यक्ष थापा

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाले भदौ २० र २१ (शुक्रबार र शनिबार) पोखरामा ‘आठौं इक्यान एजुकेसन फेयर’ आयोजना गर्दैछ । टाइम्स एजुकेसनल कन्सल्टेन्सी प्रालिको प्रस्तुतिमा हुने फेयर पोखराको न्युरोड स्थित सिटी स्क्वायर बैंक्वेटमा…

हिरो मोटरसाइकल तथा स्कूटरको हिरो एक्सेन्ज एण्ड इभोल्भ पोखरामा जारी

पोखरा, हेरोको नेपालका लागि आधिकारिक वितरक सी जी मोटर्स प्रा.लि.ले पोखराको सिर्जना चोकमा हिरो मोटरसाइकल तथा स्कूटरको Hero Exchange and Evolve सञ्चालन  गरिरहेको  छ। Exchange and Evolve भाद्र १७ देखि २२ गतेसम्म ६ दिन संचालन हुने संचालक सुशन…

इक्यान फेयरमा ‘अन द स्पट’ आवेदनः संयोजक शाही

 पोखरा, शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाले भदौ २० र २१ (शुक्रबार र शनिबार) पोखरामा ‘आठौं इक्यान एजुकेसन फेयर’ आयोजना गर्दैछ । टाइम्स एजुकेसनल कन्सल्टेन्सी प्रालिको प्रस्तुतिमा हुने फेयर पोखराको न्युरोड स्थित सिटी स्क्वायर…

विदेशी विश्वविद्यालयका प्रतिनिधिलाई सिधै भेट्न इक्यान फेयर: अध्यक्ष गैह्रे(अन्तरवार्ता)

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाले भदौ २० र २१ (शुक्रबार र शनिबार) पोखरामा ‘आठौं इक्यान एजुकेसन फेयर’ आयोजना गर्दैछ । टाइम्स एजुकेसनल कन्सल्टेन्सी प्रालिको प्रस्तुतिमा हुने फेयर पोखराको न्युरोड स्थित सिटी स्क्वायर बैंक्वेटमा…

फेसबुकसहित २६ सामाजिक सञ्जाल बन्द हुने हल्लापछि प्रयोगकर्ता भाइवरतर्फ आकर्षित

काठमाडौँ, सरकारले नेपालको फेसबुकसहित २६ सामाजिक सञ्जाललाई ब्लक गर्ने निर्णय गरेसँगै तरङ्ग उत्पन्न भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, एक्स, लिंक्डइन, स्न्यापच्याट, रेडिट, वी…

‘रिमै’को अग्रीम टिकट बुकिङ खुल्ला, कति पायो शो ?

काठमाडौं : भदौ २० गते भोली शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा 'रिमै'को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ। हिजो बुधबार नै खोलिएको अग्रीम टिकट बुकिङ बिहीबार साँझसम्म देशभरका मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले शो निकालिसकेका छन्। सिनेमाको…

दयाहाङ र रिश्माको पर्दामा पुनर्मिलन: ‘रिमै’मा सांस्कृतिक स्पर्श

काठमाडौं : भदौ २० गते भोली शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘रिमै’को हिजो बुधबार रिलिजको पूर्वसन्धयामा भव्य प्रिमियरको आयोजना गरिएको थियो। न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा आयोजना गरिएको प्रिमियरमा ‘रिमै’ हेर्न सिनेमाकर्मी र रंग…

अरुणा र अनुजको ‘टाढा नजाउ’

काठमाडौं : अनुज लामाको स्वरमा रहेको गीत ‘टाढा नजाउ’ सार्वजनिक भएको छ । अनुजकै संगीत, अरुणा रुम्बाको शब्द रचना, निरोज लामाको एरेञ्ज र किशोर थापाको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो। किरण चापागाईंको निर्देशन रहेको गीतको…