गरिमा विकास बैंकद्वारा नवग्रह मन्दिर परिसरमा वृक्षारोपण
स्याङजा,
गरिमा विकास बैंक अर्जुन चौपारी शाखाले सामाजिक उत्तरदायित्व अन्तरगत स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नं १ मा रहेको नेपालकै पहिलो नवग्रह मन्दिर परिसरमा वर , पिपल र समीका विरुवा रोपेको छ ।
प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलको…