सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2025

‘वरिष्ठ बलराम’ को पोस्टर र टिजर सार्वजनिक

सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भएको चलचित्र ‘वरिष्ठ बलराम’ को फस्ट लुक पोस्टर र टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले एकसाथ दुईवटा पोस्टर र पहिलो झलक सार्वजनिक गरेको हो । पोस्टरमा चलचित्रका मुख्य दुई कलाकार दयाहाङ राई र विजय बरालले…

प्रधानमन्त्री ओली स्वदेश प्रस्थान

बेइजिङ, चीन भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश प्रस्थान गरेका छन् । गत शनिबार चीन भ्रममा गएका ओली बुधबार स्वदेश प्रस्थान गरेका हुन् । चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ,उपराष्ट्रपति हान…

नेप्से परिसूचक १५ अङ्कले घट्यो

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५ दशमलव ६४ अङ्कले घटेर दुई हजार ७२६ दशमलव ३३ को विन्दुमा कायम भएको छ । आज ३२६ कम्पनीको एक करोड १३ लाख ४५ हजार ९९४ कित्ता शेयर ६८ हजार ५९४ पटक खरिदबिक्री हुँदा कारोबार रकम रु चार अर्ब ७२…

‘सङ्घीयताको सफल कार्यान्वयन भएन’:  मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केन्द्रीकृत मानसिकता नै सङ्घीयताको सफल कार्यान्वयनको मुख्य चुनौती भएको बताएका छन । पोखरा विश्वविद्यालयद्वारा आज आयोजित १० वर्षको सङ्घीय यात्रा, अभ्यास र उपलब्धि विषयक (प्रादेशिक सरकारको…

इम्बोस्ड नम्बर प्लेट जडान कार्य रोक्न सांसदको माग

काठमाडौँ, बुधबार प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान कार्य रोक्न माग गरेका छन् । उनले आवश्यक पूर्वाधार प्रविधि र जनचेतना सुनिश्चित गरेपछि मात्र चरणबद्ध रूपमा अगाडि बढाउन माग…

मुस्ताङ कारागारः कैदीबन्दी र सुरक्षाकर्मी एउटै भवनमा

मुस्ताङ, जोमसोमस्थित कारागारमा कैदीबन्दी र सुरक्षाकर्मी एउटै भवनमा बस्न बाध्य छन् । कारागार भवनको दुई कोठामा कैदीबन्दी र अन्य तीन वटा कोठामा त्यहाँ कार्यरत सुरक्षाकर्मी बस्ने गरेका छन् । एउटै कारागार भवनमा कैदीबन्दी र सुरक्षाकर्मीको निवास…

सगरमाथाको फोहर सङ्कलनमा ड्रोनको प्रयोग

विश्वको सर्वोच्च शिखर सगरमाथामा थुप्रिने गरेको फोहोर सङ्कलन गर्न ड्रोनको प्रयोग हुँदै आएको छ । बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमक्स इङ्कले नेपालको ड्रोन कम्पनी एअरलिफ्ट टेक्नोलोजीसँगको समन्वयमा ड्रोनमार्फत फोहर सङ्कलन गरिरहेको…

लिपुलेकमुनिका गाउँका पीडाः ‘  न बाटो छ, न सञ्चार ’

दार्चुला : कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका कारण सबैभन्दा चर्चित ठाउँ हो दार्चुलाको ब्यास गाउँपालिका । त्यहीँ गाउँपालिकाको वडा नम्बर १ भित्रै पर्छन् छाङ्गरु र तिङ्कर गाउँ । तर त्यहीँ नेपालको अधिनमा रहेको…

मुस्ताङ कारागार : एउटै भवनमा कैदीबन्दी र सुरक्षाकर्मी 

मुस्ताङ : जोमसोमस्थित कारागारमा कैदीबन्दी र सुरक्षाकर्मी एउटै भवनमा बस्न बाध्य छन् । कारागार भवनको दुई कोठामा कैदीबन्दी र अन्य तीन वटा कोठामा त्यहाँ कार्यरत सुरक्षाकर्मी बस्ने गरेका छन् । एउटै कारागार भवनमा कैदीबन्दी र…

म्याग्दीका किसानलाई कृषि उत्पादन तथा पशुपालनमा अनुदान

आर्थिक वर्ष २०८२÷८३ मा म्याग्दीका किसानहरुका लागि अनुदान वितरण गर्न चार करोड २३ लाख बजेट प्राप्त भएको छ । किसानलाई वितरणका लागि कृषि ज्ञान केन्द्रमा दुई करोड ९९ लाख २० हजार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा रु. एक करोड ६४ लाख…