सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2025

भक्तपुरमा इन्द्रजात्रा सुरु

परम्परागत इन्द्रजात्रा आजदेखि भक्तपुरमा सुरु भएको छ । यहाँका टोलटोलमा इन्द्रको मूर्तिस्वरुप सानो लिङ्गो ठड्याइएको छ । यसरी ठड्याइएको लिङ्गोलाई नेपाल भाषामा यम्वोःद्यो भनिन्छ । संस्कृतिकर्मी ओम धौभडेलका अनुसार देवराज इन्द्रकी आमा…

आठौं इक्यान शैक्षिक मेला शुक्रवारदेखि, ७० स्टल प्रदर्शन हुने

पोखरा, आठौं संस्करणको इक्यान शैक्षिक मेला भदौ २० र २१ गते पोखराको सिटी स्क्वायर बैंक्वेटमा हुदैँछ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको आयोजनामा हुन लागेको शैक्षिक मेलामा ७० वटा स्टल रहनेछन्। करिब ५० वटा एजुकेशन कन्सल्टेन्सी,…

भदौ १९ गते बिहिबार भगवानको दर्शन गरि राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ भदाै १९ गते बिहीवार, ४ सेप्टेम्बर २०२५। भाद्र शुक्लपक्ष द्वादशी तिथि। उत्तराषाढा नक्षत्र। चन्द्रराशि मकर। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ विशेष काममा जग बसाउने अवसर छ। मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ।…

‘जारी २’ को शीर्ष गीत ‘अम्लारी फूल’ सार्वजनिक, सांस्कृतिक धरोहर झल्किने प्रयास

काठमाडौं : फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ को शीर्ष गीत ‘अम्लारी फूल’ सार्वजनिक गरिएको छ। युट्युबमार्फत रिलिज गरिएको गीतमा लिम्बू समुदायको सांस्कृतिक पहिचान र भावनात्मक कथावस्तु झल्किएको छ। गीतमा सुष्मा सिग्देल का मार्मिक शब्दमा अभिज्ञा…

‘रिमै’को नयाँ गीत सार्वजनिक, दयाहाङ र रिश्माको पिडादायी दृश्य

काठमाडौं :आगामी शुक्रबार, भदौ २० गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘रिमै’ को नयाँ गीत ‘छुटिसकेको रिमै’ सार्वजनिक भएको छ। थानेश्वर गौतम र शारदा रसाइलीको स्वरमा सजिएको यस गीतमा कवि श्रवण मुकारुङ का शब्द र थानेश्वरकै संगीत रहेको छ।…

‘माग्ने राजा’ १२ दिनमै ४ करोड ९ लाख ग्रस, सुपरहिटको नजिक

काठमाडौं : भदौ ६ गतेदेखि देशभर प्रदर्शनमा आएको नेपाली फिल्म ‘माग्ने राजा’ ले बक्स अफिसमा उल्लेखनीय कमाई गर्दै सुपरहिटतर्फको यात्रा तय गरेको छ। चलचित्र विकास बोर्डका अनुसार फिल्मले प्रदर्शनको १२ औं दिनसम्ममा ४ करोड ९ लाख रुपैयाँ ग्रस…

चलचित्र ‘जूबा’को घोषणा, सौगात मुख्य भूमिकामा

काठमाडौं : चलचित्र ‘जुबा’ निर्माणको घोषणा गरिएको छ। अस्त्र फिल्मसको प्रस्तुति रहने चलचित्रको मुख्य भूमिकामा सौगात मल्ल छन्।काश कर्णको लेखन तथा निर्देशन रहने चलचित्रको स्क्रिनप्ले तथा राइटर वर्षा पौडेल हुन्। क्रिएटिभ प्रोडुसरमा निर्देशक…

फेसबुक सहितका सामाजिक सञ्जाल सूचीकृतका लागि हालसम्म सम्पर्कमा आएनन्

काठमाडौँ, सरकारले सूचना जारी गरेर सामाजिक सञ्जाल सूचीकरणका लागि दिएको समयसीमा अन्तर्गत आज अन्तिम दिन हो । सरकारले यही भदौ १२ गते सार्वजनिक सूचना निकालेर अहिले नेपालमा चलिरहेका र नेपाल आउने तयारी गरिरहेका सामाजिक सञ्जाललाई अनिवार्य…

कान्ति र मानसिक अस्पतालको मनोचिकित्सा इकाइ अब सरकारले सञ्चालन गर्ने

बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य सेवालाई दिगो र प्रभावकारी बनाउने उद्देश्यले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सिविन नेपालबीच समझदारी–पत्रमा हस्ताक्षर भएको छ । सम्झौतासँगै कान्ति बाल अस्पताल र मानसिक अस्पताल,…

जनयुद्धमा महिलाका त्याग र बलिदानले नेपालमा गणतन्त्र सम्भव: प्रचण्ड

काठमाडौँ, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालका महिलाले दुई तिहाइ अधिकारका लागि लड्नुपर्ने बताएका छन् । प्रज्ञा भवन कमलादीमा बुधबार अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन…