पोखरामा असोज ११ गते चौथो अन्तराष्ट्रिय पर्वतीय क्रस–कन्ट्री दौड प्रतियोगिता हुने
पोखरा,
असोज ११ गते अर्थात सेप्टेम्वर २७ तारिखका दिन पोखरामा चौथो अन्तराष्ट्रिय पर्वतीय क्रस–कन्ट्री दौड प्रतियोगिता हुने भएको छ । हिमालयन टुरिजम फोरमको आयोजना र युन्नान माउन्टेनियरिङ एन्ड आउटडोर स्पोट्र्स एसोसिएसनको सहकार्यमा पोखराको…