‘रिमै’को दोस्रो गीत ‘छुटिसकेको रिमै’ सार्वजनिक, दयाहाङ र रिश्माको भावनात्मक दृश्य समेटिएको
काठमाडौं :
आगामी शुक्रबार अर्थात् भदौ २० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रिमै’को दोस्रो गीत ‘छुटिसकेको रिमै’को भिडियो सार्वजनिक भएको छ। मंगलबार निर्माण टिमले थानेश्वर गौतम र शारदा रसाइलीको स्वर रहेको लिरिकल गीतको भिडियो रिलिज गरेको हो।…