सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2025

पश्मिनाको गुणस्तर सुधार गर्न किसानलाई खर्कमै तालिम

म्याग्दी, पश्मिनाको कच्चा पदार्थ च्याङ्ग्राको भुवालाई गुुणस्तरीय बनाउन डोल्पाको छार्का ताङसोङ गाउँपालिकाका किसानलाई खर्कको घुम्ती गोठमै पुगेर प्रविधि र सीप हस्तान्तरण गरिएको छ । अन्तरराष्ट्रिय व्यापार केन्द्र (आइसिटी) को आर्थिक, भेटेरिनरी…

ग्लोकल टिन हिरो नेपाल २०२५ बाट कृष यादव सम्मानित

काठमाडौं : धनुषाका १७ वर्षीय अभियन्ता तथा सामग्री निर्माता कृष यादवलाई ‘गोल्छा ग्रुपले प्रस्तुत गरेको ग्लोकल टिन हिरो नेपाल २०२५ को उपाधि प्रदान गरिएको छ। धनुषाको कचूरीका यादवलाई सोमबार ग्लोकल प्रा.लिद्वारा ललितपुरको…

पोखरा महानगरपालिकाको टोली दाङमा: फोहर व्यवस्थापनमा स्थानीय तहको सहकार्य आवश्यक

गण्डकी, फोहरको उचित व्यवस्थापनमार्फत आयआर्जनका गतिविधि एवं रोजगारी सृजना गर्न स्थानीय तहहरूबीच असल अभ्यास, प्रविधि र सीप आदानप्रदान गर्नुपर्नेमा जोड दिइएको छ । पोखरा महानगरपालिकाको टोलीद्वारा दाङको राप्ती गाउँपालिकाले सञ्चालन गरेको…

लगातार उकालो लागिरहेको सुनको भाउ मंगलबार कति पुग्यो?

सुनचाँदीको भाउले लगातार कीर्तिमान कायमै राखेको छ । सुनको भाउ आज छ सय रुपैयाँले बढेर दुई लाख पाँच हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार हिजो सुनको भाउ दुई लाख पाँच हजार तीन सय…

प्रधानमन्त्री ओली बेइजिङमा

प्रधानमन्त्री केपी शर्मा ओली थियाजिनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) ‘प्लस’को शिखर सम्मेलनमा सहभागी भई बेइजिङ पुगेका छन । प्रधानमन्त्री ओली रेलमार्गबाट त्यहाँ पुगेका हुन । त्यसअघि प्रधानमन्त्री र उहाँ नेतृत्वको प्रतिनिधिमण्डललाई…

एक महिनामा साढे ८८ हजार भन्दा धेरै पर्यटक नेपाल आए

काठमाडौँ, गएको एक महिनामा ८८ हजारभन्दा धेरै विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अगस्ट महिना अर्थात असार १५ देखि साउन १५ सम्म ८८ हजार ६ सय ८० विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । यो गएको वर्षको यही अवधिको तुलनामा…

प्रेमकथामा पुन: फर्किए निर्देशक दिनेश राउत, ‘कुमारी’को छायाङ्कन पाटनबाट सुरु

काठमाडौं : सामाजिक यथार्थपरक सिनेमाबाट सशक्त छवि बनाएका निर्देशक दिनेश राउत पुनः प्रेमकथामा आधारित चलचित्र लिएर दर्शकमाझ आउन लागेका छन्। मंगलबार बिहान ललितपुरको ऐतिहासिक बङ्गलामुखी मन्दिरमा शुभ मुहूर्त गरी चलचित्र ‘कुमारी’ को छायाङ्कन सुरु…

कालीगण्डकी नदीबाट अवैध उत्खनन गरिएको बालुवा जफत

बागलुङ : नियमविपरीत कालीगण्डकी नदी उत्खनन गरी निकालिएको नदीजन्य पदार्थ बालुवा जफत गरिएको छ । नियमविपरीत संकलन गरिएको नदीजन्य पदार्थ जिल्ला समन्वय समिति बागलुङको सक्रियतामा जफत गरी बागलुङ नगरपालिकालाई कारबाहीका लागि पठाइएको हो।…

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

ढोरपाटन : एक दशक अघिसम्म ढोरपाटनवासीले बजारबाट सामान ढुवानी गर्न र यात्रा गर्न घोडा खच्चडको प्रयोग गर्दथे । ढोरपाटनमा सडक विस्तार भएर मोटर गुड्न थालेपछि घोडा खच्चड कामविहीन भएका थिए । कामविहीन भएपछि धेरैले घोडा खच्चड…

रुख कटान आदेश नहुँदा प्रसारण लाइन निर्माणमा ढिलाइ

म्याग्दी : डिभिजन वन कार्यालय म्याग्दीले रुख कटान आदेश नदिँदा डाँडाखेत-राहुघाट प्रसारणलाइन आयोजनाको निर्माणमा ढिलाइ भएको छ । नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित डाँडाखेत-राहुघाट प्रसारण लाइन आयोजनाको हालसम्म ८० प्रतिशत भौतिक…