सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2025

महाकाली नदीमा पानीको बहाव घट्दो : बाढी विस्थापित अझै घर फर्कन सकेनन्

कञ्चनपुर : डुबानमा परेका दोधारा चाँदनी नगरपालिकाका तीन वडाका विस्थापित बासिन्दा अझै घर फिर्ता हुनसकेका छैनन्। दुई दिनअघिदेखिको अविरल वर्षाका कारण जोगबुढा नदीमा आएको बाढीका कारण ती परिवार विस्थापित भएका थिए। बस्ती अझै…

लेखनाथ पोखरेलको कृति ‘एक रातको बास’ पाठकमाझ

काठमाडौं : साहित्यकार लेखनाथ पोखरेलको नवीनतम् कृति ‘एक रातको बास’ पाठकमाझ आएको छ । यसअघि नियात्रासंग्रह ‘फकलीको गाउँ’, कथासंग्रह ‘मार्बल हाउसकी शालिनी’, हास्य-निबन्धसंग्रह ‘चिबे-नकटो’ र उपन्यास ‘वनिता’ जस्ता कृतिहरू प्रकाशित गरिसक्नुभएका…

चिया श्रमिकको दैनिक न्यूनतम ज्याला ५६५ रुपैयाँ

झापा : नेपाल चिया उत्पादक सङ्घ र श्रमिकहरूको ट्रेड युनियनहरूबीच चिया मजदुरको पारिश्रमिक वृद्धि गर्ने सहमति भएको छ। नेपाल चिया कफी श्रमिक युनियनका अध्यक्ष सन्तकुमार राईले नवौँ पटकको वार्तापछि रोजगारदाता र श्रमिकका प्रतिनिधि…

अभिनेत्री नर्गिस फाख्रीले गोप्य रूपमा गरिन व्यवसायी टोनी बेइगसँग विवाह

एजेन्सी : बलिउड अभिनेत्री नर्गिस फाख्रीले आफ्नो प्रेम जीवनलाई सार्वजनिक गर्दै अमेरिकाका व्यवसायी टोनी बेइगसँग फेब्रुअरी २०२५ मा गोप्य विवाह गरेको घोषणा गरेकी छन्। यो विवाह क्यालिफोर्नियामा निजी रूपमा सम्पन्न भएको थियो र समारोहमा मात्र…

एक्सन फिल्म ‘बागी ४’ ५ सेप्टेम्बरमा रिलिज हुँदै, ओटीटीमा पनि ल्याउने तयारी

मुम्बई : बलिउड अभिनेता टाइगर श्राफ अभिनीत नयाँ एक्सन फिल्म ‘बागी ४’ आगामी ५ सेप्टेम्बर २०२५ मा विश्वव्यापी रूपमा प्रदर्शनमा आउने भएको छ। फिल्ममा टाइगर श्राफसँगै अभिनेत्री सोनम बाजवा र मिस युनिभर्स २०२१ विजेता हरनाज संधु मुख्य भूमिकामा छन्।…

आर्यन खानको सिरिजमा शाहरूख–रानीको पुनर्मिलन, भिडियो भाइरल

एजेन्सी : बलिउडका सुपरस्टार शाहरूख खान र चर्चित अभिनेत्री रानी मुखर्जी लामो समयपछि पुनः एउटै पर्दामा देखिएका छन्। आर्यन खान निर्देशित नेटफ्लिक्स सिरिज ‘The Bands of Bollywood’ को गीत ‘तू पहली तू आख़िरी’ मा उनीहरूले संयुक्त रूपमा अभिनय तथा…

पोखराकी पर्यटन व्यवसायी कमला गिरीसहित २८ जना सम्मानित

विभिन्न व्यावसायीक क्षेत्रमा क्रियाशीलसँगै समाजमा योगदान पुर्याएका व्यक्तिहरु हरु सहित पोखराकी महिला पर्यटन व्यवसायी कमला गिरी एसियन प्रोफेसनल एचिमेन्ट अवार्डबाट सम्मानित भएका छन । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) की निवर्तमान…

हात्तीलाई ‘जूठो’ पानी खुवाउँदा अभिनेता सिद्धार्थ मल्होत्रा ट्रोलमा

एजेन्सी : बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा सामाजिक सञ्जालमा एक भिडियोका कारण आलोचनाको केन्द्रमा परेका छन्। हालै उनले आफ्नो आगामी फिल्म ‘परम सुंदरी’ को प्रचारक्रममा एक भिडियो साझा गरेका थिए, जसमा उनी एक हात्तीलाई पानी खुवाउँदै देखिन्छन्।…

बिपी राजमार्गः अवरुद्ध हुन नदिन पुनःमर्मत गरिँदै

बिपी राजमार्गमा आसन्न चाडबाडमा अवरुद्ध हुन नदिन पुनः मर्मत गरिने भएको छ । हालको मनसुनमासमेत अवरुद्ध हुन नदिइएको उक्त राजमार्गको क्षतिग्रस्त सडक दुई हप्ताभित्र पुनः मर्मत गरिसक्ने भक्तपुर डिभिजन सडक कार्यालयले जनाएको छ । करिब एक वर्षअघिको…

निर्देशक अर्जुन घिमिरेको फिल्म ‘झरीपछिको इन्द्रेणी’मा पार्श्व गायनबाट रोजमानको डेब्यु

काठमाडौं : निर्देशक अर्जुन घिमिरे (पाँडे) निर्देशित फिल्म ‘झरीपछिको इन्द्रेणी’ मा चर्चित नेवारी गायक रोजमान महर्जनले पार्श्व गायनबाट डेब्यु गरेका छन्। फिल्मको ‘धन्य धन्य लोकेश्वर’ बोलको गीतमा महर्जनको स्वर रहेको छ,जसले नेपाली मौलिक…