सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2025

आज पौष १३ गते आइतबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ पौष १३ गते (२८ डिसेम्बर २०२५) आइतवार, पौष शुक्लपक्ष अष्टमी तिथि, ७ः३१ बजेपछि नवमी। रेवती नक्षत्र। चन्द्रराशि मीन। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ आकस्मिक खर्च बढ्नेछ भने आम्दानीका स्रोत कमजोर हुने समय छ। पछिका…

धिरेन र राजेन्द्र खड्गी सम्मानित, ३२ विधामा आदिवासी अवार्ड प्रदान

काठमाडौँ :  चलचित्र र गीत संगीतको विभिन्न ३२ विधामा अवार्ड प्रदान गर्दै तेस्रो राष्ट्रिय आदिवासी संगीत एवम् चलचित्र अवार्ड २०८२ काठमाडौँमा सम्पन्न भएको छ। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको उद्घाटनसँगै अघि बढेको अवार्ड…

आर्यन सिग्देल–करुणाको प्रेमकथा ‘बानी’ सार्वजनिक

काठमाडौँ : नेपाली सिनेमा क्षेत्रमा चकलेटी नायकका रूपमा परिचित आर्यन सिग्देलको नयाँ म्युजिकल फिल्म ‘बानी’ सार्वजनिक गरिएको छ। अभिनय मात्र होइन, भावनात्मक अभिव्यक्तिमा केन्द्रित यो भिडियोले प्रेम, दूरी र बिछोडको कथा कलात्मक रूपमा प्रस्तुत…

‘कल्ली’को बलियो टिजरः सौगात र बेनिशाको देवता कि राक्षस ?

काठमाडौं : फागुन १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘कल्ली’को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले शनिबार फिल्मको टिजर सार्वजनिक गरेको हो। सार्वजनिक टिजरले फिल्मको विषयवस्तु र प्रस्तुतिलाई फरक तथा बलियो रूपमा उजागर गरेको छ। किरण नेपालीको…

शीतलहरको कहर, प्रदूषणको सकस र नागरिकप्रतिको राजकीय उदासीनता!

सम्पादकीय / हिउँदको आगमनसँगै नेपालको तराई क्षेत्र बाक्लो हुस्सु र शीतलहरको चपेटामा परेको छ । उखरमाउलो गर्मीले सताउने तराईका फाँटहरू यतिबेला कठ्यांग्रिदो जाडोले ठिहिर्‍याएका छन् । जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कअनुसार पश्चिम तराईका…

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट मात्रै रु ३० अर्ब २५ करोड संकलन गरेको छ । वीरगञ्ज हुँदै पाँच महिनामा पाँच थरिका रु ७२ अर्ब २८ करोडको…

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली : मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला टिपेटर बजार पठाउन भ्याइनभ्याइ छ। जुनार टिप्ने मध्य समय मङ्सिरदेखि…

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौं : प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास खोलेको छ । पाशुपत क्षेत्र जयवागीश्वरी मन्दिरसँगै रहेको सुन्धाराको बन्द पानीको निकास खोलिएको हो । यही पुस ६ गते र…

यी स्थानमा काटिदैछ बिजुली

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी पानीपोखरी फिडर र हस्पिटल फिडर मातहतका विभिन्न स्थानमा आज बिहान ११ बजेदेखि अपराह्न १ बजेसम्म…

मुस्ताङको घमीमा  सामूहिक स्याउखेती

मुस्ताङ : यहाँस्थित माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमी गाउँमा स्थानीय ४९ घरधुरीले सामूहिक स्याउ खेती गरेका छन् । गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टको पहलमा घमी गाउँमा विगत छ वर्षदेखि सामूहिक स्याउ खेती गरिएको हो ।…