सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2026

चैत्र महिनाको पहिलो दिन के कसरी ब्यतित हुँदै छ? सुर्यनारायणको दर्शन गरि राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ चैत १ गते (१५ मार्च २०२६) आइतवार, चैत्र शुक्लपक्ष एकादशी तिथि, ७ः२९ बजेपछि द्वादशी। श्रवण नक्षत्र। चन्द्रराशि मकर। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतिष्ठित काम गरेर लाेकप्रियता हासिल गर्न सकिनेछ। समाजमा…

इलामका बगानमा चियाको पहिलो टिपाइ शुरू

इलाम, इलामका चिया बगानमा यस वर्षको पहिलो टिपाइ अर्थात् ‘फस्ट फ्लस’ शुरू भएको छ । जिल्लाको दक्षिणी क्षेत्रबाट यो टिपाइ शुरू भएको चिया उद्योगी शरद सुब्बाले जानकारी दिनुभयो । सोयाक बगानमा मात्रै पहिलो टिपाइमा झन्डै साढे दुई सय किलो…

गगनलाई राजीनामा नदिन काङ्ग्रेस नेताहरुको सुझाव

काठमाडौं, नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह गरेका छन् । सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ को नेतृत्वमा गएका नेताहरूले शनिबार सभापति थापालाई पदबाट राजीनामा नदिन आग्रह गरेका हुन् ।…

रास्वपाको सचिवालय बैठक भोलि बस्ने

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको बैठक आइतबार बस्ने भएको छ । आज बस्ने भनिएको बैठक भोलि बिहान (आइतबार) का लागि तय भएको हो । बैठक बिहान १० बजे पार्टी कार्यालय वनस्थलीमा बस्ने रास्वपा निकट श्रोतले जनाएको छ ।…

‘श्रुती’ नामक एक्ल्बमको पहिलो गीतका रुपमा आयो ‘वेदांशी’

काठमाडौँ : सितार वादक हिमालयन सितारले 'वेदांशी' नामक गीत रिलिज गरेका छन् । सार्वजनिक  वेदांशी   गीत  'श्रुती' नामक एक्ल्बमको पहिलो गीत रहेको सितार वादक हिमालयन सितारले बताए। सितार, सेक्सोफोन र लाफ्ताको फ्युजन हो वेदांशी। वेदांशी नामक…

तीन दिने तालिम दिन काठमाडौं आइपुगे भारतका चर्चित भ्वाइस आर्टिष्ट अमित

काठमाडौं : भारतका चर्चित भ्वाइस आर्टिष्ट अमित डिओंडी काठमाडौं आइपुगेका छन्। शनिबार बिहाउन उनी त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन्। चलचित्र विकास बोर्डले आयोजना गर्न लागेको तीनदिन चल्ने भ्वाइस एक्टिङ तथा डबिङ ट्रेनिङका लागी उनी नेपाल आएका…

‘परालको आगो’को टिजरको चर्चा,टिकटक र फेसबुकमै रिल्समै कट्यो करोड भ्युज

काठमाडौं : यतिबेला सुशील पोखरेलको फिल्म ‘परालको आगो’को टिजरको चर्चा छ। सामाजिक सञ्जाल जताततै यस फिल्मको टिजरले करोड भ्युज समेत बटुल्न सफल भएको छ। ओएसआरको फेसबुक र टिकटकमा दर्शकले डेढ करोड पटक हेरेका छन्। जुन भ्युज बिरलै पाइन्छ। यतिका…

पश्चिम एसियामा युद्धको दावानल: सङ्कटमा नेपालीको ज्यान

सम्पादकीय / विश्वको भूराजनीतिक मानचित्रमा पश्चिम एसिया सधैँ एक संवेदनशील र विस्फोटक क्षेत्र मानिँदै आएको छ। तर, पछिल्ला दुई सातायता अमेरिका इजरायल गठबन्धन र इरानबिच भड्किएको युद्धले यस क्षेत्रलाई पूर्ण रूपमा दावानलमा परिणत गरिदिएको छ।…

शनिश्वरको दर्शन गरि शनिबारको दिन तपाईको राशिफल कस्तो छ हेर्नुहोस

शुभप्रभात, २०८२ फागुन ३० गते (१४ मार्च २०२६) शनिवार, चैत्र शुक्लपक्ष दशमी तिथि, ६ः२० बजेपछि एकादशी। उत्तराषाढा नक्षत्र। चन्द्रराशि धनु, ८ः०३ बजेपछि मकर। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रयत्न गर्दा विशेष स्थान प्राप्त…

नेपाली कथानक चलचित्र “टेम्के द डेस्टेनेशनको शुभमुहूर्त सम्पन्न

काठमाडौं : शुक्रबार एक कार्यक्रमका बीच नेपाली कथानक चलचित्र ‘टेम्के द डेस्टिनेशन’ को शुभमुहूर्त सम्पन्न भएको छ। धार्मिक विधिअनुसार चलचित्रको भद्रकाली मन्दिरमा मुहूर्त गरिएको हो। चलचित्र विकास बोडका अध्यक्ष दिनेश डीसीले चलचित्रको औपचारिक…