समिक्षाले गाइन् रघुनाथको लगानीमा बन्ने फिल्म ‘कालकट्टी’को गीत
काठमाडौँ :
रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नयाँ फिल्म ‘कालकट्टी’मा समावेश हुने गीत रेकर्डिङ्ग गरिएको छ। उक्त गीतलाई पछिल्लो समयकी लोकप्रिय गायिका समीक्षा अधिकारीले गाएकी हुन्।
उनले उक्त फिल्मको गीत राजधानीको डिबिएचडी…