होमस्टे तालिमले पुरानकोटमा ग्रामीण पर्यटनको नयाँ उत्साह
पोखरा,
नेपाल पर्यटन बोर्ड र गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेश को पहलमा लमजुङको बेसीशहर नगरपालिका–४ पुरानकोटमा आयोजित तीनदिने होमस्टे व्यवस्थापन तालिम सम्पन्न भएको छ। ग्रामीण पर्यटनलाई व्यवस्थित, आकर्षक र दीगो बनाउने…