फिल्म ‘आ बाट आमा २’ को अभिनेत्रीमा रिस्ता गुरुङ अनुबन्ध
काठमाडौं :
चन्द्र पन्तको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘आ बाट आमा २’ को मुख्य अभिनेत्रीका रूपमा रिस्ता गुरुङ अनुबन्ध भएकी छन्। फिल्मका निर्माता समेत रहेका निर्देशक पन्तले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै उनीसँग अनुबन्ध गरेका हुन्।…