नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष नरेशलाल श्रेष्ठलाई पोउवा संघको स्वागत
पोखरा,
नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले पोखरा र समग्र गण्डकी प्रदेशमा लगानी भित्र्याउन तथा पर्यटन प्रवद्र्धनको नेतृत्व पोखरा उद्योग वाणिज्य संघले गर्नुपर्ने बताउनु भएको छ ।
पोखरा उद्योग वाणिज्य संघले उहाँको सम्मानमा…