सकारात्मक ‘वर्ड अफ माउथ’ले फिल्म ‘रोल नं १’ का निर्माता पौडेल ढुक्क
काठमाडौँ :
प्रदर्शनको सुरुवाती दिनमा दर्शकबाट पाएको सकारात्मक प्रतिक्रियाले फिल्म ‘रोल नं १’ का निर्माता विनोद पौडेल उत्साहित र ढुक्क देखिएका छन्। शुक्रबार सिनेमा हल पुगेर फिल्म हेर्ने दर्शकले विषयवस्तुलाई मन पराइदिएपछि अब फिल्मले…