सुचना, समाचार र मनोरन्जन
Monthly Archives

May 2026

न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै हस्तक्षेप स्वीकार गर्दिनँः प्रधानन्यायाधीश शर्मा

काठमाडौं, प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै प्रकारको हस्तक्षेप स्वीकार नगरिने बताएका छन् । मंगलबार सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेलगत्तै सम्बोधनको क्रममा उनले यस्तो बताएका हुन् ।…

आजपनि प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ, प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । मङ्गलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ९कर प्रस्तावबाहेक०मा छलफल भएको थियो भने छलफलमा उठेका जिज्ञासामाथि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले…

जेठ ६ गते बुधबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ जेठ ६ गते (२० मे २०२६) बुधवार, ज्येष्ठ अधिक शुक्लपक्ष चतुर्थी तिथि, १६:२८ बजेपछि पञ्चमी। आर्द्रा नक्षत्र, १११:२० बजेपछि पुनर्वशु । चन्द्रराशि मिथुन। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ कर्मयोगले नयाँ मोड लिनेछ भने…

दक्षिण भारतीय अभिनेता सुरेन्द्र ठाकुर र सुनिल थापा अभिनीत ‘कुम्भ’ जेठ १५ मा आउने, टिजर र गीत…

काठमाडौं : आगामी जेठ १५ गतेबाट नेपाली तथा हिन्दी भाषामा एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘कुम्भ’ को प्रचार–प्रसारलाई तीव्र पारिएको छ । चलचित्र प्रदर्शनको मिति नजिकिँदै गर्दा डेब्यु अभिनेता अशोक आर्यन यादवको गृह जिल्ला सप्तरीको…

फरक शैलीको प्रेमकथामा आधारित चलचित्र ‘काजी’ को चर्चा, चरित्र बुझ्न गाह्रो भएन: विपिन कार्की

काठमाडौँ : आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘काजी’ अहिले चर्चामा छ। चलचित्रको ट्रेलर र गीत सार्वजनिक भएसँगै दर्शकमाझ उत्साह बढिरहेको बेला अभिनेता विपिन कार्कीले चलचित्रको कथा, आफ्नो पात्र र अभिनय अनुभवबारे बताएका छन्।…

नाचघरमा बालबालिकाको प्रतिभाको उत्सव: ‘डीएसए स्टार’का विजेताहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको…

काठमाडौं : परिवर्तन इभेन्ट हाउस प्रालिको आयोजनामा राष्ट्रिय नाचघर जमलमा ‘डि एस ए स्टार २०२६ सिजन–१९’को फिनालेमा विधागत रुपमा बालबालिकाहरु विजेता बनेका छन् । प्रतियोगितामा ‘मिनी डान्सिङ स्टार’ तर्फ सोरिस्मा न्यौपाने विजेता बन्दा दियाना…

‘महाराजधिराज’मा चल्तीका कलाकारहरूको ठूलो जमघट, सुनसरीको श्रीलंका टापुबाट सुरु भयो सुटिङ

काठमाडौँ : चल्तीका स्थापित तथा नयाँ कलाकारहरूको ठूलो जमघट रहने फिल्म ‘महाराजधिराज’को छायांकन औपचारिक रूपमा सुरु भएको छ। गत मंगलबार शुभमुहूर्त गरिएको यस फिल्मको सुटिङ सुनसरीको श्रीलंका टापुबाट थालिएको हो। सुनसरीको श्रीलंका टापुमा एक…

‘लालीबजार’ हेरेपछि गायक खेम सेन्चुरी भावुक, अभिनेत्री स्वस्तिमाको कामलाई भने ‘उत्कृष्ट’

काठमाडौँ : दोस्रो सातामा प्रदर्शनरत नेपाली कथानक चलचित्र ‘लालीबजार’ लाई विशेष प्रदर्शनी मा उपस्थित कलाकर्मीहरूले मुक्तकण्ठले प्रशंसा गरेका छन् । सोमबार बेलुकी काठमाडौँस्थित जय नेपाल हलमा आयोजना गरिएको विशेष प्रदर्शनीमा चलचित्र हेरेपछि…

पोखरामा तरबुजा मेलाः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

पोखरा, पोखरा १३ मा ‘तरबुजा मेला २०८३’ सम्पन्न भएको छ। स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यसहित पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा र वडा नम्बर १३ को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो मेलाको उद्‌घाटन पोखरा महानगरपालिकाका…

सहकारीका साना बचतकर्ताको निक्षेप फिर्ता प्रथमिकतामा

काठमाडौँ, सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको निक्षेप फिर्तालाई प्रथमिकतामा राखेको छ । समस्याग्रस्त सहकारीमा स–साना रकम निक्षेप गरेका बचतकर्ता अधिकांश रहेकाले उनीहरूको रकम फिर्ताको विषयलाई बढी महत्त्व दिइएको हो । पाँच लाखभन्दा…