सुचना, समाचार र मनोरन्जन
Monthly Archives

May 2026

पूर्वराष्ट्रपति रामवरण यादवले हेरे ‘बिगुल’, भने– “समाज परिवर्तनको प्रभावकारी माध्यम बन्न सक्छ”

काठमाडौं : नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले फिल्म ‘बिगुल’ हेर्नुभएको छ । नेपाली समाजमा मौलाउँदै गएको भ्रष्टाचार, राजनीतिक विकृति, प्रशासनिक बेथिति र सामाजिक विसंगतिविरुद्ध आवाज उठाएको फिल्म ‘बिगुल’को मंगलबार…

कञ्जगाउँवासीको कहरः ‘गाउँ छाडेर जाऔँ कहाँ जाने, बसौँ बस्न सक्ने अवस्था रहेन’

कञ्चनपुर : विसं २०७९ असार २५ को साँझ । सिमसिम पानी त परिरहेकै थियो । थप ठूलो पानी पार्ने सङ्केत आकाशमा थिएन । गाउँ नजिकको दोदा नदीमा बेग उर्लिएको थिएन । आकाश र नदी हेरेर केही ढुक्क भएर कञ्ज गाउँवासी सुत्ने तरखरमा थिए, निदाउन भने…

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन जेठ ११ देखि सुरु हुने

गण्डकी, गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि सुरु हुने भएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आज अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ। यही जेठ ११ गते सोमबार अपराह्न…

झण्डै एक लाख ४५ हजार मेट्रिक टन रासायनिक मल मौज्दात: कृषि मन्त्रालय

काठमाडौँ, कृषि, वन तथा पर्यावरण मन्त्रालयले एक लाख ४४ हजार ८०३ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको जनाएको छ । मन्त्रालयका कृषि विकास महाशाखा प्रमुख एवं सहसचिव डा रामकृष्ण श्रेष्ठले मौज्दात मल वितरण भइरहेकाले तत्कालका लागि मल अभाव नरहेको…

चलचित्र निर्देशक समाजको नयाँ कार्यसमिति चयन, प्रधानको नेतृत्वमा नयाँ टिम

काठमाडौँ : चलचित्र निर्देशक समाजको नयाँ कार्यसमिति निर्वाचित भएको छ। समाजको हालै सम्पन्न निर्वाचनबाट वरिष्ठ चलचित्र निर्देशक अरुणकुमार प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्ष पदमा…

झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती: १० लाख आम्दानी गर्ने लक्ष्य

स्याङ्जा, यहाँका दुई युवाले बाँझो रहेको जमिनको सदुपयोग गर्दै व्यावसायिक रूपमा अकबरे खुर्सानीखेती सुरु गर्नुभएका छन् । स्याङ्जाको भिरकोट नगरपालिका–९ सिर्कोट पिपलडाँडामा झन्डै ३० रोपनी क्षेत्रफलमा व्यावसायिक खुर्सानीखेती थालिएको हो । एकपटक…

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँ, नेपालका विभिन्न भागमा जारी वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको विवरण अनुसार, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डहरूमा यातायात…

एसियाली राजमार्गः ‘आर्क’ प्रविधिका पुल निर्माण

झापा, एसियाली राजमार्ग (एसियन हाइवे) अन्तर्गत काँकरभिट्टा–लौकही सडक योजना (पश्चिम खण्ड) मा पर्ने तीनवटा पुलको निर्माण द्रुतगतिमा अघि बढेको छ । आयोजनाका प्रमुख जगत प्रजापतिका अनुसार योजनाको पाँचौँ प्याकेजअन्तर्गत झापाको रतुवासहित…

म्याग्दीको बिम गाउँमा पक्की पदमार्ग

म्याग्दी, यहाँको मालिका गाउँपालिका–७ बिमको तल्लो र डाँडागाउँको पदमार्गलाई पक्की बनाइएको छ । गाउँको सौन्दर्यकरणका लागि बस्तीभित्रको कच्ची पैदलमार्गलाई ढलान गरेर पक्की बनाइएको हो । डाँडागाउँकी मङ्गली पुनले पक्की पदमार्ग निर्माण भएपछि हिलो र…

भारतको नीतिगत कडाइले मुख्य सिजनमै नेपाली चिया निर्यात ठप्प

भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण ९ल्याब टेस्ट० अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि नेपाली चियाको निर्यात पूर्ण रूपमा ठप्प भएको छ । भारतको नीतिगत कडाइका कारण वार्षिक पाँचदेखि छ अर्ब वैदेशिक मुद्रा आर्जन…