सुचना, समाचार र मनोरन्जन
Monthly Archives

May 2026

गैरकानुनी कन्सल्टेन्सीमाथिको कारबाहीलाई शैक्षिक परामर्श व्यवसायी महासंघको समर्थन

नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघ ले गैरकानुनी रूपमा सञ्चालन भएका शैक्षिक परामर्श संस्थामाथि सरकारले थालेको अनुसन्धान तथा कारबाही प्रक्रियाप्रति पूर्ण समर्थन जनाएको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै विगत करिब ३६ वर्षदेखि शैक्षिक…

चितवनमा दूध बिक्री सहज, भुक्तानीमा समस्या

चितवन, समयमै भुक्तानी नपाउँदा यहाँका दुग्ध किसानहरू मर्कामा परेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दुग्ध विकास संस्थान (डिडिसी) सँग पुस १६ गतेदेखि भुक्तानी बाँकी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार…

तोलामा तीन हजार तीन सयले घट्यो सुनको मूल्य

काठमाडौं : स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु तीन हजार ३०० ले ओरालो लागेको छ । मङ्गलबार प्रतितोला रु दुई लाख ९५ हजार ३०० मा कारोबार भएको छापावाला सुन…

प्रतिनिधिसभाः सांसदलाई मर्यादित हुन सभामुखको आग्रह

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ। बैठकमा अहिले आकस्मिक समयमा सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउन थालेका छन्। बैठकको आरम्भमै श्रम संस्कृति पार्टीका सदस्यहरूले उठेर संसद्प्रति सरकार जवाफदेही हुनुपर्नेमा जोड…

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड जेठ तेस्रो साता

गण्डकी, सोह्रौँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही जेठ १५ र १६ गते बागलुङमा हुने भएको छ । प्रतियोगिताको व्यवस्थापकीय तयारीलाई तीव्र पारिएको प्रदेश खेलकुद परिषद्ले जनाएको छ । प्रतियोगितामा गण्डकीका ११ वटै जिल्लाबाट…

बसपार्क क्षेत्रका सुकुम्वासीलाई ३ दिनभित्र विवरण पेस गर्न महानगरको आग्रह

पोखरा, पोखरा महानगरपालिकाले पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई आवश्यक कागजातसहित आफ्नो विवरण पेस गर्न सूचना जारी गरेको छ । महानगरपालिकाका अनुसार यसअघि निस्सा वितरण गरिएका…

फिर्केखोला अतिक्रमण हटाउन पोखरा महानगरको अन्तिम चेतावनी

पोखरा, पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र निर्माण भएका स्थायी तथा अस्थायी संरचना हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई अन्तिम सूचना जारी गरेको छ। महानगरपालिकाले जारी गरेको सार्वजनिक सूचनाअनुसार वडा नं. १८ को अँधेरीकुनादेखि वडा…

प्रकृति, संस्कृति र साहसिक पर्यटनको पर्याय मुदी गाउँ

म्याग्दी,, आँखैअगाडि चाँदीजस्तै टलक्क टल्केका गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा छपक्क छापिएका परम्परागत शैलीका ढुङ्गे घरहरू । गाउँले परिवेश, आत्मीयपन भएका स्थानीयवासी । यस्तैयस्तै विशेषताले भरिएको छ म्याग्दीको धवलागिरि गाउँपालिका–४…

जोखिम मोलेर मह सिकार

गण्डकी : वैशाख–जेठ भिरमौरीको मह सिकारका लागि उत्तम याम मानिन्छ । यतिबेला गण्डकी प्रदेशका पहाडी जिल्लामा मह सिकार भइरहेको छ । अक्करे भीरमा जोखिम मोलेर सिकारीहरू भिरमौरीको मह सिकार गर्न व्यस्त छन् । मह काढ्ने…

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

हुम्ला : हुम्लाको चङ्खेली गाउँपालिका-५ नेप्का गाउँमा गएराति खसेको पहिरोले चङ्खेली-५ डाँफेस्थित आधारभूत विद्यालय भवनमा क्षति पुर्‍याएको छ । एक्कासी असिना पानी परेपछि खसेको पहिराले विद्यालय भवन सहित खेतीयोग्य जग्गा र…