केकी भन्छिन् : ‘काजी’मा प्रेम, समर्पण र विश्वासको गहिरो कथा छ
काठमाडौं :
फिल्म उद्योगमा आफ्नो फरक पहिचान बनाएकी अभिनेत्री केकी अधिकारी अहिले नयाँ फिल्म ‘काजी’ मार्फत दर्शकमाझ आउँदैछिन्। सामाजिक भावना, प्रेम र सम्बन्धको गहिराइ बोकेको यस फिल्मलाई लिएर उनी निकै उत्साहित देखिएकी छन्। फिल्म मुख्यत ‘काजी’…