महाशिला गाउँपालिकामा बेरुजु शून्य
पर्वत,
जिल्लाको महाशिला गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ को लेखापरीक्षणमा बेरुजु शून्य कायम गर्दै आर्थिक अनुशासनमा उत्कृष्टता हासिल गरेको छ । गाउँपालिकाले यस उपलब्धिप्रति सम्बन्धित सबै जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाप्रति धन्यवाद…