सुचना, समाचार र मनोरन्जन
Monthly Archives

May 2026

मुस्ताङमा दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक 

मुस्ताङ, चालु आर्थिक वर्ष २०८२÷८३ को दश महिनामा पाँच लाख ७३ हजार ९७७ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । चालु आवको साउनदेखि वैशाखसम्म आन्तरिक तथा बाह्य गरी उक्त सङ्ख्यामा पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दश…

प्रधानमन्त्रीले कर्तव्य पूरा गर्न सक्नुहुन्न भने मार्गप्रशस्त गर्दा राम्रो: हर्क साम्पाङ

काठमाडौँ, श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई ९हर्क साम्पाङ०ले प्रधानमन्त्री बालेन शाहको राजीनामा मागेका छन् । प्रधानमन्त्री शाहले आफ्नो कर्तव्य पालना नगरेको आरोप लगाउँदै राईले भने, ‘यदि आफ्नो कर्तव्य पूरा गर्न सक्नुहुन्न भने उहाँले…

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

मुस्ताङ, कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले उत्तररदक्षिण जोड्ने कोरलाको जोमसोम-कागबेनी खण्डको स्तरोन्नति सुरु गरेको छ । आयोजनाले सालबसाली ठेक्का सम्झौता अनुसार करिव सात करोड लागतमा जोमसोम–कागबेनी नौ किलोमिटर सडकखण्डको…

पूर्वन्यायाधीश प्रधानको निधनमा शोक बिदाः इजलास सञ्चालन नहुने

काठमाडौं : सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको बुधबार निधन भएकाले आज शोक बिदा दिइएको छ । शोक बिदाका समयमा इजलास सञ्चालन नहुने जनाइएको हो । सर्वोच्च अदालतमा प्रवक्ता अर्जुनप्रसाद कोइरालाले सर्वोच्च…

बालबालिकामा कुपोषणको अवस्था पहिलेभन्दा बढ्यो

काठमाडौँ, सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’को प्रारम्भिक प्रतिवेदनले बालबालिकामा कुपोषणको अवस्था विगतभन्दा बढेको देखाएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभाग, पोषण शाखाका प्रमुख…

फुटपाथ अतिक्रमण सवारी साधन धमाधम कारबाहीमा

पोखरा,  जिल्ला प्रहरी कार्यालय कास्की, मातहत प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा पोखरा महानगरपालिका का नगर प्रहरीको संयुक्त टोलीले पोखराका विभिन्न क्षेत्रमा फुटपाथ अतिक्रमण गरी पार्किङ गरिएका सवारी साधनमाथि कारबाहीलाई…

नेपाली युवा उद्यमी मञ्चको “आइडियाजः फ्युचर लिडर्स अफ पोखरा २०२६” सम्पन्न

पोखरा,नेपाली युवा उद्यमी मञ्च (NYEF) पोखरा च्याप्टरले व्यवसाय प्रवर्द्धन केन्द्र तथा पोखरा महानगरपालिका सँगको सहकार्यमा आयोजना गरेको “आइडियाजः फ्युचर लिडर्स अफ पोखरा २०२६” कार्यक्रम सम्पन्न गरेको छ। वैशाख ३० गतेदेखि सुरु भएको कार्यक्रम जेठ…

गोसाइँकुण्डमा गङ्गादशहरामा पाँच हजारले दर्शन गर्ने अनुमान

रसुवा : हिमालको काखमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्डमा गङ्गादशहरा पर्वको अवसर पारेर वार्षिक विशेष मेला सुरु भएको छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीका लागि श्रद्धा, आस्था र मोक्ष प्राप्तिको केन्द्र मानिने यस तीर्थमा…

जनता मावि शिशुवारीले पायो सुविधा सम्पन्न भवन

सिरहा : सप्तरीको सुरुङ्गा नगरपालिका—१ शिशुवारीस्थित जनता माध्यमिक विद्यालयले सुविधासम्पन्न विद्यालय भवन पाएको छ। नेपाल–भारत विकास सहकार्यअन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) कार्यक्रममार्फत निर्माण गरिएको…

घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती

कञ्चनपुर : कञ्चनपुरमा स्तनपान गराउने आमाहरूको सङ्ख्या क्रमशः घट्दै गएको छ । व्यस्त कार्य तालिका, छोटो मातृत्व बिदा, ‘फर्मुला’ दूधको बढ्दो प्रयोग, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको आक्रामक विज्ञापन, सहरीकरण, बदलिँदो जीवनशैली…