पाँचौ क्वालिटी इन्टरटेनमेन्ट अवार्डको आवेदन खुला
काठमाडौं :
क्वालिटी फिल्मस् प्रा।लि।को आयोजनामा ‘पाँचौ क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८२’ हुने भएको छ। आयोजक संस्थाका अध्यक्ष उमेश गुरुङका अनुसार उक्त अवार्डका लागि आज ९७ जेठ० देखि नै आवेदन फारम खुला गरिएको छ। यस प्रतियोगितामा २०८२ वैशाख…