सुचना, समाचार र मनोरन्जन
Monthly Archives

May 2026

सदनमा सांसदको कहर : ‘ काठमाडौंमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर…

काठमाडौं : सांसद टीका सङ्ग्रौलाले कर्णाली र सुदूरपश्चिम क्षेत्रको विकासको निम्ति राज्यले लगानी बढाउनुपर्ने माग गरेकी छिन्। प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनले भनिन्, 'काठमाडौंमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा…

बोल्ने समय नपाएपछि हर्क साम्पाङ बैठक छाडेर निस्किए

सभामुख डोलप्रसाद अर्याल (डीपी)ले बोल्ने समय नदिएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) प्रतिनिधिसभा बैठक छाडेर हिँडेका छन् । मंगलबार बसेको पहिलो बैठकमा बीचमा उठेर साम्पाङले समय मागेका थिए । तर सभामुख अर्यालले समय दिएनन् ।…

‘लालीबजार’को चर्चा वर्षौंसम्म हुनेछः अभिनेता तथा निर्देशक शाह

काठमाडौँ, अभिनेता तथा निर्देशक नीर शाहले नेपाली चलचित्र ‘लालीबजार’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको बताउनुभएको छ । सोमबार बेलुकी काठमाडौँस्थित जय नेपाल चलचित्र भवनमा चलचित्र हेरेपछि अभिनेता शाहले विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको…

अपराहन्न मन्त्रिपरिषद् बैठक बस्ने

काठमाडौँ, प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मंगलबार अपरान्ह ४ बजे प्रधानमन्त्री शाहले बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

काठमाडौँ, यसवर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको सङ्ख्यामा वृद्धि भइरहेको छ । पर्यटन विभागका अनुसार सन् २०२६ को वसन्त ऋतुमा हिमाल आरोहणका लागि ७९ देशका एक हजार १८१ आरोहीले अनुमति लिएका छन् । विभागका सूचना…

युवा, श्रम तथा रोजगार मन्त्रालय मातहतका कर्मचारीका लागि नयाँ आचारसंहिता लागू

काठमाडौं : युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत निकायमा कार्यरत कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गरेको छ । मन्त्रालयको पुनर्संरचनापछि जारी गरिएको उक्त आचारसंहिताले कर्मचारीको आचरण, सेवा प्रवाह र…

एक महिनामा २०५ अपराधका मुद्दा दर्ता

नेपालगञ्ज : प्रहरीले बाँकेमा एक महिनाका अवधिमा विभिन्न अपराधका २०५ मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेले आज जिल्लाभरको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै गत वैशाख महिनामा मात्रै ती मुद्दा दर्ता भएको…

पुगेन सचेतना :   रोकिएन जङ्गली च्याउ खाँदा अकालमा मृत्यु हुने क्रम,  तीन चेपाङ बालबालिकाले गुमाए…

भरतपुर : चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जङ्गली च्याउ खाँदा गम्भीर बिरामी परेका तीन जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीया नमूना चेपाङ, ११ वर्षीय सञ्जय चेपाङ र १३ वर्षीया मनिता चेपाङ छन् । उनीहरू एउटै…

महानगरपालिकाले हटायो अमरसिंह विद्यालय अगाडिका टहरा, पृथ्वी राजमार्ग क्षेत्र खुल्ला

पोखरा, पोखरा महानगरपालिका वडा नं १२ स्थित अमरसिंह माध्यमिक विद्यालयको खेलमैदान अगाडि पृथ्वी राजमार्गसँग जोडिएको क्षेत्रमा रहेका व्यवसायिक सटर तथा टहरा हटाइएको छ । टिनका टहरा निर्माण गरी व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरूले पोखरा…

पोखराको न्यूरोड क्षेत्रमा सडकपेटी अतिक्रमण हटाउन सुरु, अटेर गरे कारबाही

पोखरा, पोखरा महानगरपालिकाले न्यूरोड क्षेत्रका फुटपाथ (सडकपेटी) मा हुने अनधिकृत पार्किङ हटाउने अभियानलाई तीव्रता दिएको छ । महानगरको वडा नम्बर ८ र ९ अन्तर्गत पर्ने न्यूरोड क्षेत्रमा पैदलयात्रीको सहजताका लागि सडकपेटी खाली गराउन थालिएको हो ।…