पोखरा ३३ का आचार्यको तरबुजाखेती अन्यका लागि प्रेरणा
गण्डकी,
बर्सेनि उब्जाउयोग्य जमिन बाझिँदै गरेका अवस्थामा कास्कीको पोखरा महानगरपालिका–३३ का युवा रमेश आचार्यले यहाँको सुरौदी खोलाको तिखेढुङ्गामा गर्नुुभएको तरबुजा खेती अरुका लागि प्रेरणाको स्रोत बनेको छ ।
करिब चालिस रोपनी क्षेत्रफलमा…