सोमबार कतिमा हुदैँछ सुनचाँदीको कारोबार?
काठमाडौं,
नेपाली बजारमा साताको दोस्रो दिन सोमबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो भने चाँदीको मूल्यमा २० रुपैयाँको वृद्धि भएको छ।
मूल्य…