सुचना, समाचार र मनोरन्जन
Monthly Archives

May 2026

फिल्म ‘परालको आगो’मा समावेश गीत ‘बिरही बतास’रिलिज

काठमाडौं : गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’को चर्चामा छ। फिल्म हलमा लागिरहेको अवस्थामा निर्माण टिमले फिल्ममा समावेश गीत ‘बिरही बतास’सार्वजनिक गरेका छन्। आइतबार निर्माण टिमले स्वरूपराज आचार्यको स्वर,सुरेन्द्र रानाको शब्द…

पारिश्रमिक विवाद चर्किँदा तमिल फिल्म उद्योग ठप्प

मुम्बई : पारिश्रमिकसम्बन्धी विवाद चर्किँदा तमिलनाडुमा फिल्मको छायांकन ठप्प भएको छ। तमिल चलचित्र निर्माता परिषद्ले शनिबार सांकेतिक हड्ताल घोषणा गरेपछि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म हुने सम्पूर्ण छायांकन रोकिएको हो। हड्तालका कारण धनुष…

दीर्घसाधना सम्मानसहित हिमालयन अवार्डको छैटौं संस्करण घोषणा

काठमाडौं : छैटौं संस्करणको हिमालयन इन्टरनेशनल अवार्डका लागि आवेदन आह्वान गरिएको छ। ‘भाषा, साहित्य, कला र संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नाराका साथ अवार्डको छैटौं संस्करण आयोजना हुने भएको हो। आयोजक संस्थाले विज्ञप्ति…

‘प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल’ ४ बालबालिकाले जिते उपाधि

काठमाडौँ : एउटै स्टेजमा एकसाथ ४ विजेता छानिएका छन्। १५ औँ ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल २०२६’मा सिनियर र जुनियर केटा र केटी गरेर एकसाथ ४ विजेता छानिएका हुन्। प्रतियोगितामा जुनियर ब्वाइज निल वंशल, जुनियर गर्ल शिवाना पाण्डेले…

फिल्मको सुटिङ गर्दा फिल्मकर्मीलाई चन्द्रनगर गाउँपालिका सर्लाहीको अनुदान

काठमाडौँ : चन्द्रनगर गाउँपालिकाले सर्लाहीस्थित ऐतिहासिक, धार्मिक र प्राकृतिक महत्व बोकेको नाढीमन तालमा फिल्मको छायांकन गरे अनुदान दिने घोषणा गरेको छ। पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सवको समापन समारोहमा बोल्दै गाँउपालिकाका अध्यक्ष…

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२६: अवार्ड समारोहका लागि आवेदन खुला

काठमाडौं : चलचित्र र पर्यटनलाई एकापसमा जोड्दै अनगिन्ती कथा, कला, संस्कृति र पर्यटनलाई विश्वमाझ चिनाउने उद्देश्यले आयोजना हुँदै आएको 'कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किफ)' को तेस्रो संस्करणअन्तर्गत अवार्ड समारोहका लागि आवेदन खुला…

सुनीलको ‘कुम्भ’ को एक्सन टिजर रिलिज

काठमाडौं : डेब्यु अभिनेता अशोक आर्यन अभिनित फिल्म ‘कुम्भ’को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले एक्सन–ड्रामामा आधारित यो फिल्मको टिजर रिलिज गरेको हो। टिजर सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकमाझ उत्सुकता बढेको छ। टिजरले फिल्मको डार्क,…

स्याफ्रुबेँसी–रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा, गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको छ । नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा समन्वय र सहकार्य…

राष्ट्रपतिद्वारा अध्यादेश जारी

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गर्नुभएको छ । नेपालको संविधानको धारा, ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उहाँले उक्त अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको…

एमालेमा डिजिटल प्रणालीबाट सदस्यता लिन सकिने

नेकपा एमालेले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्णरूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ । आज केन्द्रीय कार्यालयमा आयोजित सदस्यतासम्बन्धी बैठकमा यसबारे विस्तृत छलफल गरिएको सङ्गठन विभाग संयोजक तथा पार्टी केन्द्रीय सचिव भानुभक्त…