सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2026

मुस्ताङबाट २२ हजार केजी फोहर संकलन

मुस्ताङ, जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले फोहरमैला व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ । जिल्लाको घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकामा…

अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम

काठमाडौँ, मौसमविद्ले यस वर्षको मनसुनमा लामो समयसम्म सुक्खा अवस्था रहने, अचानक अत्यधिक वर्षा हुने, आकस्मिक बाढी, पहिरो तथा हिमनदीसँग सम्बन्धित जोखिम बढ्नसक्ने चेतावनी दिएका छन् । पाकिस्तान र भारतका विभिन्न स्थानमा विनाशकारी बाढी तथा बादल…

नारच्याङ झरनाले गाउँमा थप्यो पर्यटनको रौनक

प्रमिला कुवँर, पोखरा । कहिलेकाहीँ प्रकृतिले यस्ता दृश्य सिर्जना गर्छ, जसलाई शब्दले होइन, अनुभूतिले मात्र बयान गर्न सक्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ मा रहेको नारच्याङ झरना त्यही अनुभूतिको एउटा जीवन्त चित्र हो, जहाँ पहाड, पानी र…

लुम्बिनीलाई ‘स्टे–डेस्टिनेसन’ बनाइने अभियान

भैरहवा, विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालको सबैभन्दा परिचित अन्तरराष्ट्रिय पर्यटनस्थल हो । विश्व सम्पदा सूचीमा सूचीकृत पवित्र भूमि हरेक वर्ष स्वदेशी तथा विदेशी गरी वार्षिक रूपमा करिब १५ लाखभन्दा बढी पर्यटक आउने…

गुन्द्रुकले बदलेको ग्रामीण महिलाको जीवनस्तर

हेटौँडा : केही वर्षअघिसम्म हेटौँडा उपमहानगरपालिका–१२ घलेगाउँकी ३८ वर्षीया श्रिया गुरुङको दैनिकी अधिकांश ग्रामीण महिलाजस्तै थियो। बिहानदेखि साँझसम्म घरधन्दा, खेतबारी र पशुपालनमै समय बित्थ्यो। दिनभरि मिहिनेत गरे पनि…

इन्दिराको मूर्तिकारिता

बागमती : चितवनको भरतपुर महानगरपालिका–२१ पार्वतीपुरस्थित ‘डिभाइन आर्ट स्टुडियो’का सञ्चालिका इन्दिरा श्रेष्ठको मूर्तिकारिता यतिखेर अन्यका लागि पनि प्रेरक बनेको छ । बाल्यावस्थाबाटै आफ्नो मूर्तिकारिताप्रतिको रुचिलाई व्यावहारिक…

धान फल्ने खेत मासेर अलैँचीखेती गर्दै माङसेबुङका किसान

इलाम : इलामको माङसेबुङ गाउँपालिका–३ सिम्लेका किसान कृष्ण बुढाथोकीले २३ रोपनी क्षेत्रफलमा अलैँचीखेती लगाएका छन् । विगत तीन वर्षदेखि अलैँचीखेती सुरु गरेका उनले धान फल्ने खेत मासेर अलैँचीखेती विस्तार गरेका हुन । अलैँची बेचेर उनले…

ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी

चितवन : पच्चीस जनाको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई दाह्रा काटेर छोटो बनाइने भएको छ। दुई वर्षअघि पनि त्यस हात्तीको दाह्रा काटिएको थियो। उक्त हात्तीलाई बेहोस बनाई दाह्रा काटिने र रेडियो कलर नयाँ लगाउने तयारी गरिएको…

५०० दिनभित्र भूमिहीन र सुकुम्वासीको समस्या समाधान गर्ने सरकारको लक्ष्य

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोवासीका समस्यालाई ५०० दिनभित्र चरणबद्ध समाधान गर्ने नीति सरकारले अवलम्बन गरेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा…

कास्कीमा ‘मनसुन प्रतिकार्य योजना’ कार्यान्वयनमा

कास्की, जिल्ला प्रशासन कार्यालय कास्कीले मनसुनजन्य विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न ‘मनसुन प्रतिकार्य योजना– २०८३’ कार्यान्वयनमा ल्याउने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको मङ्गलबारको बैठकमा प्रतिकार्य योजना प्रस्तुत…