हराउँदै ‘ढुंगेनी गाउँ’ घान्द्रुकको पहिचान
पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित गुरुङ बस्ती घान्द्रुक एक समय ढुंगेनी घर, मौलिक गुरुङ संस्कृति र आत्मीय आतिथ्यका लागि परिचित थियो। तर सडक विस्तार, आधुनिक पूर्वाधार र बढ्दो पर्यटन व्यवसायसँगै परम्परागत स्वरूप बिस्तारै हराउँदै…