सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2026

असार २२ गते सोमबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ असार २२ गते (६ जुलाई २०२६) साेमवार, आषाढ कृष्णपक्ष षष्ठी तिथि, ९ः३९ बजेपछि सप्तमी। पूर्वभाद्रपदा नक्षत्र, १३ः०० बजेपछि उत्तरभाद्रपदा। चन्द्रराशि कुम्भ, ६ः५८ बजेपछि मीन। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ खर्च…

नेपाली चलचित्र ‘भागदौड’को ट्रेलर सार्वजनिक, असार २६ देखि प्रदर्शन हुँदै

काठमाडौँ : नेपाली चलचित्र ‘भागदौड’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले आइतबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत चलचित्रको दुई मिनेट लामो व्यावसायिक ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक ट्रेलरमा मानिसको दैनिक जीवनको निरन्तर…

दुई वर्षको प्रेम सम्बन्धपछि ६१ वर्षीय आमिर खानले गरे ४७ वर्षीया गौरीसँग तेस्रो विवाह

काठमाडौँ : बलिउडका दिग्गज अभिनेता आमिर खानले आफ्नी प्रेमिका एवं ब्युटी तथा वेलनेस उद्यमी गौरी स्प्राटसँग आइतबार (५ जुलाई) दिउँसो मुम्बईमा आयोजित एक विशेष समारोहका बीच विवाह गरेका छन्। ६१ वर्षीय आमिर र ४७ वर्षीया गौरीले मुम्बईको…

पूर्वमिस नेपाल नम्रता र कमेडियन मेक्समले हाँक्ने भए ‘कमेडी च्याम्पियन’ को चौथो सिजन

काठमाडौँ : लोकप्रिय रियालिटी शो ‘कमेडी च्याम्पियन’को आगामी चौथो सिजनलाई पूर्वमिस नेपाल नम्रता श्रेष्ठ र कमेडियन मेक्सम गौडेलले होस्ट गर्ने भएका छन्। निर्माण टिमले शुक्रबार नम्रतालाई नयाँ होस्टको रूपमा औपचारिक रूपमा सार्वजनिक गरेको हो।…

कुमुदिनी होम्सको स्वागत कार्यक्रममा गायिका प्रीति आलेको धमाका

पोखरा : पोखराको गैरपाटनस्थित यस क्षेत्रकै प्रतिष्ठित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूलाई कक्षा १२ का विद्यार्थीहरूले एक भव्य समारोहका बीच स्वागत गरेका छन्। चर्चित गायिका प्रीति आलेको विशेष साङ्गीतिक…

‘मोडल हन्ट नेपाल २०२६’को लागि ४२ प्रतियोगी छनौट

काठमाडौँ : नेपालकै बृहत् र स्तरीय मानिएको प्रतियोगिता ‘मोडल हन्ट नेपाल २०२६’का लागि ४२ प्रतियोगी छानिएका छन्। प्रतियोगिताको छनौट चरणको विभिन्न अडिसनबाट २६ फिमेल र १६ मेल गरेर ४२ प्रतियोगी फाइनलका लागि छानिएका हुन् । प्रतियोगीताको यो १० औं…

‘लफङ्गा’ पाराले संविधान संशोधन हुन सक्दैनः गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखिएको भन्दै ‘लफङ्गा’ पाराले संविधान संशोधन हुन नसक्ने टिप्पणी गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित कार्यक्रममा सभापति…

बेपत्ता कर्मचारीमाथि कारबाही सुरु

काठमाडौँ, कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले बेपत्ता रहेका कर्मचारी हटाउने कार्यको सुरुवात गरेकी छिन् । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को अध्यक्ष समेत रहेकी चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीलाई…

१५ कार्य दिनमा १४६ निजामती कर्मचारीको राजीनामा

काठमाडौँ, असार महिना लागेपछि १४६ निजामती कर्मचारीले राजीनामा दिएका छन् । राष्ट्रिय किताबखाना ९निजामती० का अनुसार यो सङ्ख्या यो अवधिमा अनिवार्य अवकाशमा जानेभन्दा बढी हो । किताबखानाका महानिर्देशक श्रवण पोखरेलले विभिन्न व्यक्तिगत तथा…

मालदह आँपको मूल्य बढ्यो

धनुषा : मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा यसको मूल्य दोब्बरले बढेको छ । तर किसानले भने आफूहरुले उचित मूल्य नपाएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरुले शीतभण्डार, प्रशोधन र प्रभावकारी बजार व्यवस्थापनको माग गरेका…