सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2026

फिफा विश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा ब्राजिल र नर्वे खेल्दै, यस्तो छ ‘हेड–टु–हेड’

फिफा विश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा आज राति ५ पटकको विजेता ब्राजिल र नर्वे खेल्दैछन् । यो खेल राति पौने २ बजे अमेरिकाको न्युयोर्क न्यु जर्सी रङ्गशालामा शुरू हुनेछ । नकआउट चरणमा ब्राजिलले जापानलाई र नर्वेले आइभरी कोस्टलाई समान २–१…

परराष्ट्र मन्त्रालयका १०० दिनः प्रभावकारी सेवा प्रवाहदेखि आर्थिक कूटनीति विस्तारसम्म

काठमाडौं : वर्तमान सरकार गठनको १०० दिन पुगेको छ । सुशासन र सेवा प्रवाहलाई मुख्य उद्देश्य बनाएर बनेको सरकारले यस अवधिमा अपेक्षित उपलब्धि हासिल गरेको जनाएको छ । नेपाल सरकारले चालेको सुशासनको अभियानमा सेवा प्रवाहलाई सरल,…

ई–पेन्सनमा कर्मचारीहरूको आकर्षण

काठमाडौँ, ई–पेन्सनमा निजामती कर्मचारीहरूको आकर्षण देखिएको छ । राष्ट्रिय किताबखाना (निजामती) ले २०८२ फागुन ८ गतेबाट सुरु भएको ई–पेन्सन सेवाका लागि हालसम्म कुल ५१७ जनाले आवेदन दिएका छन्। किताबखानाका महानिर्देशक श्रवण पोखरेलले ई–पेन्सनका…

कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना

मुस्ताङ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले कालिगण्डकी करिडोरअन्तर्गत कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेकोे बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालयद्वारा आज यहाँ आयोजित मुस्ताङको…

नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घर दैलोमा पुर्‍याउन सुरू

काठमाडौं : सरकारले सरकारी सेवा घरघर भन्ने अभियानलाई मूर्त रूप दिइ हुम्ला र भोजपुरबाहेक सबै जिल्लामा राहदानी घर दैलोमा पुर्‍याउने कार्यको थालनी गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारको एक सय दिने प्रमुख…

खोटाङको साप्सु खोलाका ढुङ्गामा माझिँदै छन् मूर्तिकारका सीप

खोटाङ : धरान मूर्तिकला घरका सञ्चालक धीरज राई यतिखेर दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको शुभम् फाउन्डेसनमा भइरहेको मूर्तिकला कार्यशालामा स्थानीय साप्सु खोलाबाट ल्याइएका ढुङ्गामा आफ्नो श्रम र सीप लगाउन व्यस्त छन् । …

भेनेजुएलामा भूकम्प अपडेट : मृतकको सङ्ख्या दुई हजार ६४५ पुग्यो

भेनेजुएलामा आएको  भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ६४५ जना पुग्नुका साथै १२ हजार ६६६ जना घाइते भएको भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिगेजले बताएका छन् । अस्थायी शिविरका लागि कमान्ड सेन्टरका…

ममतालाई घरमै पुगेर दिइयो नागरिकता

भोजपुर : भोजपुर नगरपालिका–१ नाकामकी ममता राईलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । ममताकी संरक्षकका रूपमा रहेकी हजुरआमा असक्त भएकाले जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै प्रशासनले घरमै सेवा प्रदान…

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा : जिल्लाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको पातपतिङ्गरबाट प्राङ्गरिक मल बनाउन सुरु गरेको छ । सहिदलखन गाउँपालिका–१ को रामलक्ष्मण सामुदायिक वन उपभोक्ता समूह तथा सोही वडाको बागपानी सामुदायिक वन उपभोक्ता…

रोटरी क्लब अफ पोखरा मिडटाउनको रजत जयन्ती तथा २५औँ पदस्थापन समारोह सम्पन्न

पोखरा, रोटरी क्लब अफ पोखरा मिडटाउनले आफ्नो स्थापना कालको २५ वर्ष पूरा गरेको अवसरमा रजत जयन्ती तथा २५औँ पदस्थापन समारोह सम्पन्न भएको छ । समारोहमा रोटरियन सङ्गीता तिमिल्सिनाले रोटरी वर्ष २०२६–२७ का लागि क्लबको अध्यक्षको रूपमा पद तथा…