मनास्लु हिमाल आरोहणकोे ७० वर्ष : तीन हजार ६४३ जनाद्वारा आरोहण
गोरखा : मनास्लु हिमाल आरोहणकोे ७० वर्ष पूरा भएको छ। विश्वको आठौँ र नेपालको सातौँ यो हिमाल यस अवधिमा तीन हजार ६४३ आरोहिले आरोहण गरेका छन्।
प्रथम पटक सन् १९५६ मे ९ मा जापानी नागरिक तोसियो इमानिसी र भारतीय नागरिक…