सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

खनिजजन्य उद्योगबाट उठ्यो झण्डै सवा २ अर्ब राजश्व

चालु आर्थिक वर्षको ८ महिनामा खनिजजन्य उद्योगबाट २ अर्ब १४ करोड रुपैयाँ राजश्व उठेको छ । यो गएको आर्थिक वर्ष र चालु आर्थिक वर्षको आठ महिनाको अवधीको हो । खानी तथा भूगर्भ विभागका अनुसार चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायतका खनिजजन्य…

सरकारी काममा हुने ढिलासुस्ती अन्त्यका लागि सरकारले अभियान सञ्चालन गर्ने

सरकारले अनावश्यक रूपमा कार्यालयहरूमा फाइल थन्किने र काम ढिलो हुने समस्या अन्त्य गर्न अभियान सञ्चालन गर्ने भएको छ । यसका लागि पर्सि चैत ३० गतेदेखि वैशाख ७ गतेसम्म ‘शून्य बाँकी फाइल अभियान’ सञ्चालन हुँदैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्…

सातामा दुई बिदा संकट व्यवस्थापन कि पद्धति निर्माण ?

सम्पादकीय, सुरेश रानाभाट/प्रधान सम्पादक नेपाल सरकारले हालै सातामा दुई दिन सार्वजनिक बिदा दिने जुन निर्णय गरेको छ, यसले मुलुकको प्रशासनिक, शैक्षिक र आर्थिक वृत्तमा एक नयाँ बहसको सूत्रपात गरेको छ। मन्त्रिपरिषद्को यो निर्णय सतही रूपमा हेर्दा…

चैत २८ गते शनिबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ चैत २८ गते (११ अप्रिल २०२६) शनिवार, वैशाख कृष्णपक्ष नवमी तिथि। उत्तराषाढा नक्षत्र, १०ः४६ बजेपछि श्रवण। चन्द्रराशि मकर। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै…

पोखरामा बढ्दो विद्युतीय स्कुटरको माग: सही कम्पनी छनोट किन अझ महत्वपूर्ण?

काठमाडौं : पछिल्ला केही वर्षदेखि पोखरामा विद्युतीय स्कुटरको लोकप्रियता उल्लेखनीय रूपमा बढ्दै गएको छ। इन्धन खर्चमा बचत, आरामदायी यात्रा र वातावरणमैत्री विकल्प हुनु यसको मुख्य कारणहरू हुन्। आजकल पोखराका सडकहरूमा ठूलो संख्यामा विद्युतीय…

‘सम्झना साँचौँला’मा देखियो शिक्षक–विद्यार्थीको रमाइलो सम्बन्ध

काठमाडौं : मिथिला शर्माको मुख्य भुमिका रहेको फिल्म ‘गुरु आमा’को पहिलो गीत ‘सम्झना साँचौँला’ सार्वजनिक भएको छ। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच निर्माण पक्षले उक्त गीत सार्वजनिक गरेको हो। गीतमा ममता गुरुङ र मोहन नेपालीले गाएका…

‘कति राम्री’ मा पल शाह–साद्रिनाको आकर्षक केमिस्ट्री

काठमाडौं : लोकप्रिय गायक खेम सेन्चुरी र गायिका सपना रोकाको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘कति राम्री’ सार्वजनिक भएको छ। उक्त गीत सपना रोकाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा रमेश परियारको शब्द तथा नविन परियारको…

‘जीवन रहरमै’ लोकार्पणसँगै जीवन शर्मा अभिनन्दित

काठमाडौं : सिक्किमका स्रष्टा जीवन शर्माको संगीतमा तयार नयाँ गीत ‘जीवन रहरमै’ लोकार्पण भएको छ। बिहीबार काठमाडौंमा एक विशेष समारोहबीच गीतको भिडियो सहित लोकार्पण भएको हो। संगीतकार शर्माले गीतको लोकार्पण गर्दै साहित्य, संगीत र सिर्जनशीलताको…

नेपाली सिनेमा ‘एलिफेन्ट्स् इन द फग्‌’ कान्स सिनेमा महोत्सवमा छनोट

काठमाडौं : विश्वप्रसिद्ध ७९औं कान्स सिनेमा महोत्सवको ‘अन सर्टेन रिगार्ड’ विधामा नेपाली कथानक सिनेमा ‘एलिफेन्ट्स् इन द फग्‌’ छनोट भएको छ।यससँगै नेपाली फिल्मले पनि अन्तर्राष्ट्रिय स्तरमा ऐतिहासिक उपस्थिति जनाउन सफल भएको छ। अविनाश…

‘परालको आगो’को गीत ‘निम्तो सुपारी’ रिलिज, लोकलयमा आकर्षण

काठमाडौं : आगामी बैशाख ११ गतेबाट हलमा लाग्ने फिल्म ‘परालको आगो’को अर्को गीत ‘निम्तो सुपारी’ सार्वजनिक भएको छ। शुक्रबार निर्माण टिमले उक्त गीत ओएसआरको युटुब च्यानलमार्फत रिलिज गरेको हो। सत्यराज आचार्य र मेलिना राईले गाएको यस गीतमा संगीत…