‘परालको आगो’को गीत ‘निम्तो सुपारी’ रिलिज, लोकलयमा आकर्षण
काठमाडौं :
आगामी बैशाख ११ गतेबाट हलमा लाग्ने फिल्म ‘परालको आगो’को अर्को गीत ‘निम्तो सुपारी’ सार्वजनिक भएको छ। शुक्रबार निर्माण टिमले उक्त गीत ओएसआरको युटुब च्यानलमार्फत रिलिज गरेको हो।
सत्यराज आचार्य र मेलिना राईले गाएको यस गीतमा संगीत…