सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौँ, सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू भएको सन्दर्भमा स्वास्थ्य सेवा प्रवाहलाई निरन्तर र प्रभावकारी बनाउन वैकल्पिक प्रबन्ध गर्न सम्बद्ध निकायलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या…

प्रधानमन्त्री शाह प्रहरी अस्पतालमा

काठमाडौँ, प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ प्रहरी अस्पतालमा पुगेका छन् । शुक्रवार बिहान उनी महाराजगन्ज स्थित प्रहरी अस्पतालमा पुगेका हुन् । दाँतमा समस्या आएपछि उपचार गर्न उनी प्रहरी अस्पतालमा गएको प्रहरी अस्पतालका एकजना अधिकृतले…

उपसभामुखको निर्वाचन आज, रुवी र सरस्वतीबिच प्रतिस्पर्धा

काठमाडौँ, आज उपसभामुखको निर्वाचन हुदैछ । आज दिउसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकले उपसभामुखको चयन गर्ने कार्यसूची रहेको छ । उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०की सांसद सरस्वती लामा र श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी…

स्याङ्जामा यात्रु चढाउने र ओराल्ने स्थान तोकियो, वैशाख १ गतेदेखि लागु हुनेछ नयाँ नियम

स्याङ्जा, स्याङ्जाको पुतलीबजारसहित सिद्धार्थ राजमार्ग क्षेत्रमा सवारी साधन पार्किङलाई व्यवस्थित बनाउन नयाँ व्यवस्था लागू हुने भएको छ । सरोकारवालाबीच भएको छलफलपछि वैशाख १ गतेदेखि तोकिएको स्थानबाहेक अन्यत्र सवारी पार्किङ गर्न नपाइने भएको छ ।…

मदनभण्डारी राजमार्गमा पर्ने झण्डै १४ हजार रुख कटान

काठमाडौँ, राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गमा पर्ने रुख कटानको काम सम्पन्न भएको छ । राजमार्ग योजना कार्यालय झापा दमकका अनुसार सडक विस्तारको क्षेत्रमा पर्ने सुनसरी, मोरङ, झापा र इलामका सामुदायिक तथा सरकारी वनका गरी कूल १३ हजार…

पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा धमाधम काम

गण्डकी, आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको कामलाई तीव्रता दिइएको छ । पोखराको सेती पुलदेखि तनहुँको जामुने जोड्ने उक्त सडकखण्डको भौतिक प्रगति ७७.४७ प्रतिशत र वित्तीय प्रगति ६२.२० प्रतिशत पुगेको छ ।…

पेट्रोलियम पदार्थको मूल्य हालसम्मकै उच्च

काठमाडौँ, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ । अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको उल्लेख गर्दै निगमले मूल्यवृद्धि गरेको हो । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल,…

राष्ट्रपति पौडेलले दुबै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्नुहुने

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै हुनुहुन्छ । राष्ट्रपतिको कार्यालयका अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम…

संसद्को दुवै सदनको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने

काठमाडौँ, सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने भएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को गत चैत २४ गतेको सिफारिसमा राष्ट्रपति पौडेलले आज राति १२ः०० बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन्। राष्ट्रपति…

चैत २७ गते शुक्रबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ चैत २७ गते (१० अप्रिल २०२६) शुक्रवार, वैशाख कृष्णपक्ष अष्टमी तिथि। पूर्वाषाढा नक्षत्र, ८ः५२ बजेपछि उत्तराषाढा। चन्द्रराशि धनु, १५ः२३ बजेपछि मकर। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ सामाजिक जिम्मेवारी प्राप्त…