सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

चैत २७ गते शुक्रबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ चैत २७ गते (१० अप्रिल २०२६) शुक्रवार, वैशाख कृष्णपक्ष अष्टमी तिथि। पूर्वाषाढा नक्षत्र, ८ः५२ बजेपछि उत्तराषाढा। चन्द्रराशि धनु, १५ः२३ बजेपछि मकर। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ सामाजिक जिम्मेवारी प्राप्त…

‘मालती मंगले’को टिजर सार्वजनिक, विजय र वर्षाको प्रेममा उतारचढाव

काठमाडौं : आगामी वैशाख २५ गते (मे ८) देखि देशभरका हलमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मालती मंगले’को आधिकारिक टिजर आज सार्वजनिक गरिएको छ। गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुति रहेको यस चलचित्रको टिजरले गाउँले परिवेशमा आधारित…

मिस नेपाल नर्थ अमेरिका २०२६ को आवेदन खुला : यसपालिको संस्कारण वासिङ्टन डी.सी.मा हुने

न्यूयोर्क : विगतमा भईरहेको ग्रयाण्ड फिनालेको स्थान परिवर्तन गर्दै 'मिस नेपाल नर्थ अमेरिका २०२६ ' का लागि आवेदन खुला गरिएको छ। आयोजक संस्था ड्रिम्स युनिभर्सलले विहिबारदेखि आवेदन खुला भएको जानकारी दिएको हो। आठौँ संस्करण सम्म न्यूयोर्कमा…

‘बाः एक योद्धा’मा पहिलो पटक एकसाथ देखिँदै झरना र सुहाना

काठमाडौं : अभिनेत्री तथा निर्देशक झरना थापा र उनकी छोरी अभिनेत्री सुहाना थापा पहिलो पटक एउटै फिल्ममा देखिने भएका छन्। संगीतकारको रूपमा स्थापित हरि लम्सालको डेब्यु निर्देशन रहने फिल्म ‘बाः एक योद्धा’मा यी चर्चित आमा–छोरीको मुख्य भूमिका रहने…

राष्ट्र सेवामा समर्पित हुनुस्ः प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्र सेवामा समर्पित हुन आग्रह गरेका छन्। भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आज आयोजित अधिकृत क्याडेट तालिमको आयुक्त…

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा र सहसचिव पोखरेलसहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गराएको आरोपमा पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता कृष्णबहादुर महरा र नेपाल सरकारका सहसचिव अरुण पोखरेलसहित २८ जनाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।…

प्रधानमन्त्रीले गराए स्वास्थ्यमन्त्रीलाई सचेत

काठमाडौँ, प्रधानमन्त्री बालेन्द्र शाहले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत बनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेको सिफारिसमा प्रधानमन्त्री शाहले मन्त्री मेहतालाई सचेत गराएको प्रधानमन्त्रीको…

श्रममन्त्री दीपककुमार साह पदमुक्त

काठमाडौँ, प्रधानमन्त्री बालेन्द्र शाहले  श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसमा प्रधानमन्त्री शाहले मन्त्री साहलाई पदमुक्त गरेका हुन् । यसअघि,…

लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ

काठमाडौं : देशका विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं महानगरपालिका–७ बाट ३०५ थान ट्रामाडोल ट्याब्लेटसहित दुई, सोही महानगरपालिका–२६ मित्रनगरबाट दुई,…

‘लाइसेन्स’ छपाइ तीव्र गतिमा

काठमाडौं : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी रहेको छ। सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाका अनुसार हाल दैनिक करिब ४० हजार हाराहारी मा ‘लाइसेन्स’ छपाइ भइरहेको छ। उनले…