लेबनानमा इजरायली आक्रमणपछि इरानद्वारा हर्मुज जलमार्ग फेरि बन्द
इजरायलले लेबनानको सशस्त्र समूह हिजबुल्लाहमाथि आक्रमण गरेपछि इरानले हर्मुज जलमार्ग फेरि बन्द गरेको छ ।
यसले गर्दा अमेरिका र इरानबीचको युद्धविराम सम्झौता अन्योलमा परेको छ । हिजो इजरायलले बेरुतका व्यापारिक र आवासीय क्षेत्रहरूमा आक्रमण गर्दा…