पोखरामा धारिलो हतियार प्रहार गरी महिलाको हत्या
पोखरा,
पोखराको सभागृहचोकमा एक महिलाको हत्या भएको छ । बुधबार साँझ ७ बजेर भएको सो घटनामा एक युवकले महिलाको टाउकोको पछाडिबाट धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
पोखरा–८, सहभागृहचोकदेखि शिवालयचोकतर्फ जाने बाटोमा…