सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

भारतको आर्थिक वृद्धिमा मध्यपूर्वी तेल सङ्कटको असर

मध्यपूर्वमा चलिरहेको युद्धका कारण उत्पन्न तेल सङ्कटले भारतको आर्थिक वृद्धिमा असर पार्न थालेको छ । केही समयअघिसम्म न्यून मुद्रास्फीति र उच्च आर्थिक वृद्धिको अवस्थालाई सकारात्मक मानिएको भए पनि पछिल्ला घटनाक्रमले त्यसमा दबाव सिर्जना गरेको…

राष्ट्रियसभाको पौने २ घण्टा: सरकारका कामको प्रसंशादेखि खबरदारीसम्म

काठमाडौँ, सङ्घीय संसद् राष्ट्रियसभा अन्तर्गतका चारवटै विषयगत समितिले आ–आफ्नो नेतृत्व पाएको छ । उक्त सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सहमतिमा मङ्गलबार चारवटै संसदीय समितिका सभापति निर्विरोध हुनुभएको थियो । निर्विरोध निर्वाचित…

कुन रुटमा कति पुग्यो भाडा?

सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको मन्त्रीस्तरीय निर्णयपछि यातायात व्यवस्था विभागले भाडा बढाएको हो। वैज्ञानिक प्रणाली अनुसार भाडा समायोजन गरिएको विभागका सूचना अधिकारी गणेशमान…

बढेको भाडा विद्युतीय सवारीको हकमा लागु नहुने

काठमाडौँ, सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारी साधनका हकमा लागु नहुने भएको छ । सरकारले बुधबार यात्रुवहाक सवारीसाधनको भाडा १७ प्रतिशत हाराहारी बढाएको छ । यो भाडादर विद्युतीय सवारी साधनको हकमा लागु नहुने यातायात व्यवस्था विभागले स्पष्ट…

देउवा दम्पतीविरुद्ध इन्टरपोलबाट नोटिस जारी गर्ने प्रक्रिया सुरु

काठमाडौँ, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध इन्टरपोलबाट नोटिस जारी गर्ने प्रक्रिया थालिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अदालतबाट पक्राउ पुर्जी लिएर देउवा दम्पती विरुद्ध प्रहरी प्रधान…

राजदूत र कूटनीतिक नियोगका प्रमुखसँग प्रधानमन्त्रीको ब्रिफिङ

प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग आज सामूहिक भेट र संवाद गरेका छन् । ​प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शाहले उनीहरूसँग सामूहिक भेट र संवाद गरेका हुन् ।…

शेयर बजार ४५ अङ्कले बढेर २ हजार ८०० विन्दुमाथि उक्लियो

हिजो सामान्य घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से ४५ दशमलव १२ अङ्कले बढेर २ हजार ८०२ दशमलव ५२ विन्दुमा पुगेको छ । आज सबै समूहको सूचक बढेकोमा उत्पादन समूहको सूचक सबैभन्दा धेरै ३ दशमलव ८७ प्रतिशतले उकालो लागेको…

उपसभामुखको निर्वाचन चैत २७ गते हुने

काठमाडौँ, उपसभामुख पदको निर्वाचन चैत २७ गते शुक्रबार हुने भएके छ । सभामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचन हुने दिन चैत २७ गते तोकेको जानकारी सभामा गराएका हुन् । निर्वाचनसम्बन्धी सूचना आजै प्रकाशित गर्न संघीय संसद् सचिवालयका सचिव…

गण्डकी प्रदेशका ६७ प्रतिशत परिवार स्वास्थ्य बीमामा आबद्ध

गण्डकी : गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७ दशमलव ०१ प्रतिशत हो । स्वास्थ्य बीमा बोर्ड प्रदेश कार्यालयको पछिल्लो आँकडाअनुसार…

निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारबाही हुने

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड विपरीत शुल्क लिने निजी विद्यालयले शुल्क फिर्ता गर्न अटेर गरेको पाइएमा कानुनअनुसार कारबाही गर्न गृह प्रशासन र स्थानीय तहलाई आग्रह गरेको छ । केही संस्थागत…