सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

बढ्यो सार्वजनिक यातायातको भाडा

काठमाडौं, सरकारले सार्वजनिक यातायात तथा ढुवानीका साधनको भाडादर वृद्धि गर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक स्वीकृतिमा यातायात व्यवस्था विभागले भाडा बढाएको हो । विभागका अनुसार सार्वजनिक यातायातको भाडा…

नेपाल डिजिटल ट्रान्सफर्मेसन प्रोजेक्टलाई तीव्रता दिन विश्व बैंक सहमत

काठमाडौँ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिना र विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय निर्देशक डेभिड सिर्लेनबिच बुधबार भेटवार्ता भएको छ । भेटवार्तामा ‘नेपाल डिजिटल ट्रान्सफर्मेसन प्रोजेक्ट’ कार्यान्वयनमा तीव्रता दिन दुई…

प्रधानमन्त्री शाहद्वारा विदेशी राजदूतहरूसँग छलफल

प्रधानमन्त्री बालेन्द्र शाहले विदेशी राजदूतहरूसँग छलफल गर्नुभएको छ । शाहले आफ्नो नेतृत्वमा सरकार गठन भएपछि पहिलो पटक विभिन्न देशका राजदूतहरूसँग सामूहिक छलफल गर्नुभएको हो । दिउँसो सिंहदरबारमा भएको छलफलमा परराष्ट्रमन्त्री शिशिर खनाल पनि…

सुदूरपश्चिममा दश प्रतिशतले बढ्यो गरिबी

कञ्चनपुर : सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले चिन्ता व्यक्त गरेको छ । दोस्रो पञ्चवर्षीय योजनालाई अन्तिम रूप दिने चरणमा रहेको प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को तुलनामा चालु…

कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने

कानुन व्यवसायीहरुले अघिल्ला दिनहरु जस्तो आफ्नो परिचय पत्रको आधारमा सिंहदरबार प्रवेश गर्न नपाउने भएका छन् । उनीहरुले पनि अब अरु सर्वसाधारणहरुले जस्तै नागरिक एपबाट पास लिनुपर्ने नियम लागु गरिएको छ । यो नयाँ नियमप्रति कतिपय कानुन…

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा। आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्ध…

कानुन व्यवसायी सहज रुपमा सिंहदरबार प्रवेश पाउनुपर्छः सुहाङ नेम्वाङ

प्रतिनिधि सभा सदस्य एवम् एमाले युवा नेता सुहाङ नेम्बाङले कानुन व्यवसायीहरुले पनि सिंहदरबार प्रवेश गर्दा नागरिक एपबाट पास लिनुपर्ने नयाँ नियम लागु नगर्न प्रधानमन्त्री बालेन शाहको टिमका सदस्यहरुको ध्यानाकर्षण गराएका छन् । आज बिहान…

अमेरिका–इरान अन्तिम क्षणमा युद्धविराम, दुवै पक्षद्वारा जीतको दाबी

एक महिनाभन्दा बढी समयदेखि चलेको भीषण द्वन्द्वपछि अन्तिम घडीमा अमेरिका र इरान दुई हप्ताको अस्थायी युद्धविराममा सहमत भएका छन्। तर गोलीबारी रोकिए पनि दुवै पक्षले आफूलाई विजेता घोषणा गरेकाले तनावको मूल कारण अझै समाधानतर्फ नपुगेको…

पर्यटकको रोजाइमा तीनकुने पोखरी

इलाम : इलामको चुलाचुली गाउँपालिका–२ मा अवस्थित ‘तीनकुने पोखरी’ पछिल्लो समय पर्यटकको रोजाइ बन्दै गएको छ। तीनकुने पोखरीमा घुम्न, तस्बिर लिन, भिडियो बनाउन र वनभोज खान आउनेको घुइँचो लाग्ने गरेको छ। स्थानीयवासीको…

एक वर्षमा सात हजार पाँच सय विपद्का घटना

काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षको अवधिमा देशभर सात हजार पाँच सय ४७ विपदका घटना भएका छन्। विपदका कारण १३ हजार पाँच सय चार परिवार प्रतक्ष्य रुमपा प्रभावित भएका छन्। …