सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

इरानबाट सेना फिर्ता गर्ने ट्रम्पको संकेत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँग जारी द्वन्द्व अन्त्य गर्ने संकेत दिएका छन् । उनले अमेरिका छिट्टै ईरानबाट आफ्ना सैनिक फिर्ता गर्ने प्रक्रियामा जाने बताएका छन् । ट्रम्पका अनुसार अमेरिकी सेना आगामी दुईदेखि तीन हप्ताभित्र ईरान…

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ, चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । गतवर्षको तुलनामा यस वर्षको भेटी  रु पाँच लाखले कमी आएको हो । गतवर्षको चैतेदसैँमा रु ४२ लाख…

चैत १८ गते बुधबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ चैत १८ गते (१ अप्रिल २०२६) बुधवार, चैत्र शुक्लपक्ष चतुर्दशी तिथि, ६ः४८ बजेपछि पूर्णिमा। उत्तरफाल्गुनी नक्षत्र, १६ः०३ बजेपछि हस्ता। चन्द्रराशि कन्या। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ अरूकाे विश्वास गर्दा गोपनीयता…

‘किङ’को दुबई छायांकन रद्द, शाहरुख खान स्टारर फिल्मको तालिका फेरियो

मुम्बई : बलिउड सुपरस्टार शाहरुख खान अभिनित फिल्म ‘किङ’को विदेशी छायांकन तालिका प्रभावित भएको छ। दुबई मा तय गरिएको महत्वपूर्ण एक्सन दृश्य अन्तिम समयमा स्थगित गरिएको निर्माण स्रोतले जनाएको छ। मध्यपूर्वमा देखिएको बढ्दो…

खेलकुदप्रति आकर्षण बढाउनुपर्नेमा मन्त्री पोखरेलको जोड

काठमाडौँ, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुदप्रति युवालाई आकर्षित गर्नुपर्नेमा जोड दिँदै त्यस निम्ति विद्यालय, स्थानीय क्लब र गाउँस्तरबाट नै उनीहरूलाई  यसमा समाहित गर्नुपर्ने बताउनुभएको छ  । राष्ट्रिय खेलकुद परिषद्ले उहाँको…

किराती पहिचान बोकेको ‘नाक्छोङ’ हङकङमा देखाइँदै

काठमाडौं : फिल्म ‘नाक्छोङ’ (विजुवा) हङकङमा प्रदर्शन हुने भएको छ। किरात राई समुदायको मौलिक संस्कृति र परम्परागत मूल्यमान्यतामा आधारित नेपाली फिल्म अप्रिल ५ मा हङकङमा प्रदर्शन हुने भएको हो। किरात राई यायोक्खा हङकङको मुख्य आयोजना र यस…

निफ ‘मेन इभेन्ट’मा प्रवेश, आउन थाले विदेशी अतिथि

काठमाडौं : आगामी चैत १९ देखि २३ सम्म हुन लागेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को नवौं संस्करणको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बताएको छ। ‘विश्वका कथाहरूको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलिचत्र महोत्सव’ भन्ने नाराका साथ…

विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ, गृहमन्त्री सुधन गुरुङले बालबालिकालाई सानै उमेरदेखि जीवनोपयोगी सीप विकास गराउने उद्देश्यले विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेशका लागि पहल गर्न निर्देशन दिनुभएको छ । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु…

डेब्युमा नै स्वस्तिमासँग विशालको जोडी, ‘लालीबजार’को पोस्टरले बढायो उत्साह

काठमाडौं : आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’को प्रचारप्रसारलाई निर्माण टिमले व्यापक बनाउन थालेको छ। केहि साताअघि एक गीत रिलिज गरेको यो निर्माण टिमले मंगलबार नयाँ पोस्टर सार्वजनिक गरेको छ। नयाँ पोस्टरमा अभिनेत्री…

‘भ्रष्टाचार नियन्त्रणतर्फ सरकारको पहल प्रशंसनीय’

काठमाडौँ, सरकारले सार्वजनिक गरेको शासकीय सुधार कार्यसूची भ्रष्टाचार नियन्त्रणको प्रशंसनीय सुरुआत भएको विश्वास व्यक्त गरिएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले आज एक विज्ञप्ति जारी गर्दै शासकीय सुधारसम्बन्धी कार्यहरूको सूची जनादेशको…